७ वैशाख २०८१ शुक्रबार
समाज

पहिरोले एकको मृत्यु, पाँच जना सम्पर्कविहीन

पाँचथर- अविरल बर्षाका कारण जिल्लाको फालेलुङ गाँउपालिकाको दुई ठाँउमा पहिरो जाँदा एकको मृत्यु भएको छ। नेपाली सेनाको भैरवी दल गणका गणपति कर्णेल शिवराज पन्तका अनुसार एकतिन र मेमेङमा पहिरो जाँदा पाँच जना सम्पर्कविहीन भएका छन्।

नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी घटना स्थलतर्फ गएका छन्। एकतीनमा सुरक्षाकर्मी पुगेर उद्वार कार्य सुरु गरकेा पन्तले जानकारी दिए। विस्तृत विवरण आउन भने बाँकी छ।

प्रकाशित: २७ श्रावण २०७४ ०६:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App