coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

हिलिहाङमा एमाले विजयी

पाँचथर— हिलिहाङ गाँउपालिकामा नेकपा (एमाले)ले प्रमुख, उपप्रमुख तथा वार्ड अध्यक्षसहित अधिकाश पदमा विजय हासिल गरेको छ । यहाँका ३७ पदमा ३४ पदमा एमाले विजयी भएको हो।

हिलिहाङ गाँउपालिकाको प्रमुखमा एमालेका भुवानी लिङदेन ७६९ मतले विजयी भएका छन्। लिङदेनले ४१६९ मत प्राप्त गरी विजयी भएका हुन्। उनका निकटम प्रतिस्पर्धी काग्रेसका समर अधिकारीले ३४०० मत प्राप्त गरे। लिङदेन एमालेका जिल्ला उपाध्यक्ष समेत हुन्।

उपप्रमुखमा एालेकै सुमित्रा सेढाई उप्रेतलिे विजय हासि गरेकी छन् । उनले काग्रेसकी ताराकुमारी योङहाङलाई १०३६ मतले पछि पछि परिन्।

योगाँउपालिकाका १ नम्बर वार्डको तीन सदस्य काग्रेसले जितको छ । यो वाहेक सवै पदमा एमालेले जित निकालेको छ । वार्ड न. १ देखि ७ सम्म क्रमसः गोपि भण्डारी, भीम हेम्या, मदन गौतम, श्रीप्रसाद सिगू, लक्ष्मी सुहाङ, कृष्ण यवा, तिर्थ तिम्सीना वार्ड अध्यक्ष पदमा विजयी भएका छन्। यहाँ ९१८४ मत खसेको थियो।

प्रकाशित: १७ असार २०७४ ०८:४४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App