coke-weather-ad
१३ वैशाख २०८१ बिहीबार
image/svg+xml
राजनीति

पाँचथरको चार स्थानमा काँग्रेसको अग्रता

पाँचथर – आठ स्थानीय  तह रहेको पाँचथरमा प्रारम्भिक नतिजा अनुसार काँग्रेसले चार ठाँउमा अग्रता लिएको छ ।  एमाले र माओवादीको दुई दुई स्थानमा अग्रता रहेको छ।

काँग्रेसले याङवरक, फाल्गुनन्द, कुम्मायक र मिक्लाजुङ गाउँपालिकामा अग्रता लिएको छ । एमालेले फिदिम नगरपालिका र हिलिहाङमा अग्रता लिएको छ । हिलिहाङमा फराकिलो अग्रता रहेको छ । माओवादीले फालेलुङ र तुमेवामा अग्रता लिएको हो । हालसम्म प्राप्त वार्डको नतिजा अनुसार एमालेले १२, काँग्रेसले २ , माओवादीले दुई र नेकपा (माले)ले एक वार्ड अध्यक्षमा जित निकालेको छ ।

 

प्रकाशित: १६ असार २०७४ ०५:५२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App