समाज १२ वैशाख २०८१ २४ घन्टा नबित्दै जनकपुरमा फेरि एउटा गेस्ट हाउसमा युवक मृत फेला २४ घन्टा नबित्दै जनकपुरस्थित एक गेस्ट हाउसमा एकजना युवक मृत फेला परेका छन्।
राजनीति १२ वैशाख २०८१ नेपाल र कतारबीच द्विपक्षीय बैठक जारी नेपाल भ्रमणमा रहेका कतारका राजा कतारका राजा शेख तमिम बिन हमाद अल थानी र प्रधानमन्त्री पुष्पकमल दाहालबीच भेटवार्ता सकिए लगतै दुबै मुलुकबीच द्वीपक्षीय बैठक सुरु भएको हो।
अर्थ १२ वैशाख २०८१ सुनको मूल्य ५ सय रुपैयाँले बढ्यो मंगलबार प्रतितोला २७ सय रुपैयाँले घटेको सुन आज भने ५ सय बढेको छ।
राजनीति १२ वैशाख २०८१ कतारका राजाले भेटे प्रधानमन्त्री प्रधानमन्त्री पुष्पकमल दाहाल र कतारका राजा शेख तमिम बिन हमाद अल थानीबीच भेटवार्ता भएको छ।