८ मंसिर २०८१ शनिबार
image/svg+xml
स्वास्थ्य

थप ८ हजार ८५० जनामा कोरोना संक्रमण, ८८ को मृत्यु

आइतबार थप ८ हजार ८ सय ५० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको स्थिति अद्यावधिक गर्दै पछिल्लो २४ घण्टामा सोको संख्यामा संक्रमण भएको जनाएको छ।

मन्त्रालयका अनुसार कूल १८ हजार ७ सय ८७ पीसीआर परीक्षणमा ८ हजार ७ सय ७७ जना र ५ सय ६ एन्टिजेन परीक्षणमा ७३ जना गरी ८ हजार ८ सय ५० मा संक्रमण पुष्टि भएको छ।

कोरोना भाइरस संक्रमणका कारण ८८ जनाको मृत्यु भएको पनि मन्त्रालयले जनाएको छ।

प्रकाशित: २६ वैशाख २०७८ ११:२६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App