१६ चैत्र २०८० शुक्रबार
अर्थ

सुनको मूल्य तोलामा ६ सय रुपैयाँले घट्यो

आज नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनकाे मूल्य तोलामा ६०० रुपैयाँले घटेको हो।  

मूल्य घटेसँगै आज छापावाल सुन तोलाको ९६ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। तेजाबी सुन प्रतितोला ९५ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ। चाँदी तोलामा पाँच रुपैयाँले घटेर एक हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ।  

प्रकाशित: २६ श्रावण २०७९ ०६:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App