८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

भगवती हाइड्रो पावरको सेयर बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल

भगवती हाइड्रो पावर डेभलपमेन्ट कम्पनीले प्रतिकित्ता एक सय रूपैयाँका दरको १४ लाख ३० हजार एक सय ६२ कित्ता साधारण सेयर निष्कासन गर्नका लागि सिद्धार्थ क्यापिटललाई निष्कासन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको छ। 

हाइड्रो पावरका तर्फबाट कार्यकारी अध्यक्ष हरिप्रसाद पाण्डे र सिद्धार्थ क्यापिटलका तर्फबाट चन्दन कार्कीले उक्त सम्झौता पत्रमा हस्ताक्षर गरेको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: २० पुस २०७८ ०२:४२ मंगलबार

भगवती हाइड्रोपावर सेयर बिक्री प्रबन्धक