८ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

ज्ञान कोदोको पिठो बजारमा

काठमाडौं – के एल दुगड समूहले ज्ञान ब्रान्डमा कोदोको पिठो बजारमा ल्याएको जनाएको छ। ग्राहकका मौलिक पौष्टिक खाद्य पदार्थको आवश्यकता पूर्ति गर्ने क्रममा नयाँ उत्पादन ल्याएको कम्पनीले जनाएको छ।

कोदोको पिठो एक किलोको प्याकमा उपलब्ध रहेको र स्वच्छ तथा गुणस्तरीय भएको कम्पनीको दाबी छ। यो पिठो देशका विभिन्न डिपार्टमेन्टल स्टोर र खुद्रा पसलमा समेत उपलब्ध रहेको कम्पनीको भनाइ छ।
 

प्रकाशित: १२ मंसिर २०७५ ०४:०४ बुधबार

के_एल_दुगड_समूह कोदोको_पिठो