१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

कैलाश विकास बैंक पुरस्कृत

काठमाडौं – कैलाश विकास बैंक लिमिटेडले यस वर्षको बेस्ट म्यानेज्ड डेभलपमेन्ट बैंकको अवार्ड पाएको छ । न्यू बिजनेस एज प्रालिको आयोजनमा शुक्रबार भएको कार्यक्रममा बैंकलाई उक्त अवार्ड दिइएको हो।

कार्यक्रममा बैंकका सिनियर एक्जेक्युटिभ कृष्णगोपाल मानन्धरले एवार्ड ग्रहण गरेको जारी विज्ञप्तिमा उल्लेख छ। कैलाशले यसअघि पनि नेपाल राष्ट्र बैंक, पोखरा उद्योग वाणिज्य संघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाबाट सम्मान तथा एवार्ड पाएको जारी विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ८ आश्विन २०७५ ०६:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App