१४ आश्विन २०८१ सोमबार
image/svg+xml
अर्थ

पूर्ववर्तीलाई सम्मान

काठमाडौं – सिद्घार्थ बैंक सञ्चालक समितिको शुक्रबार सम्पन्न बैठकमा पूर्वअध्यक्ष, सञ्चालक र पूर्वकार्यकारी प्रमुखलाई सम्मान गरिएको छ। उनीहरुलाई वर्तमान सञ्चालक समिति अध्यक्ष मनोजकुमार केडियाले सम्मान गरेको बैंकको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ७ आश्विन २०७५ ०६:०३ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App