९ मंसिर २०८१ आइतबार
image/svg+xml
अर्थ

बजारमा कालापत्थर हिवस्की

जावलाखेल ग्रुपअफ इन्डस्ट्रिजले प्रिमियम क्याटेगोरीमा प्रिमियम हिवस्की ब्राण्ड ‘कालापत्थर’ ल्याएको छ। कालापत्थर एउटा ब्लेन्डेड रिजर्व हिवस्की हो, जुन हिमालयको प्राचीन हिमनदीको पानीका साथ स्कटल्याण्डबाट दुई फरक शेरी र ओक कास्कमा तयार पारिएको कम्पनीले जनाएको छ।

कम्पनीका अनुसार यसको स्वाद उत्कृष्ट र विश्व-स्तरीय गुणस्तर भएको तथा यसमा सोफिस्टीकेटेड रिच एण्ड स्मुथफिनिस भएकाले यसलाई आनन्दका साथ पिउन सकिने कम्पनीको दाबी छ।

कालापत्थर घुमाएर सजिलै खोल्न मिल्ने क्याप भएको क्लियर प्रिमियम बोटलमा ७५० एमएल, १८० एमएल र ९० एमएलमा बजारमा उपलब्ध रहेको कम्पनीले जनाएको छ।

प्रकाशित: १५ पुस २०७९ ०३:२८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App