१५ मंसिर २०८१ शनिबार
image/svg+xml
अर्थ

एयर सोलुसन्स सम्मेलन सम्पन्न

एलजीले ऐयर सोलुसन्स सम्मेलन सम्पन्न गरेको छ। यस सम्मेलनमा विभिन्न क्षेत्रबाट सम्मानित व्यक्तिहरूको उपस्थिति रहेको थियो।

एलजीका विभिन्न उपकरणबारे सम्बन्धित व्यवसायमा रहेकाहरूलाई यसको उपयोगिता बारेमा जानकारी गराउने उद्देश्यका साथ कार्यक्रम गरिएको कम्पनीले जनाएको छ। सम्मेलन दुई सत्रमा विभिजित रहेको थियो, जसअन्तर्गत पहिलो सत्रमा एलजी इलेक्ट्रोनिक्सका प्रतिनिधि सियोन चोई, जेसन पोक र जुनो लिमले एलजी ऐयर सोलुसन्सका विभिन्न उपकरणबारे प्रस्तुति दिएका थिए।

साथै सिजी इलेक्ट्रोनिक्सका विवेक ज्ञवालीले एलजी एयर सोलुसन्सको नेपालमा पदचिह्न र भावी योजनाको बारेमा प्रस्तुति दिएका थिए ।

प्रकाशित: ४ पुस २०७९ ०२:१० सोमबार

ऐयर सोलुसन्स सम्मेलन सिजी इलेक्ट्रोनिक्सका विवेक ज्ञवाली