"

एउटा असाधारण मित्रताको २०० वर्ष

बुधबार, १६ चैत २०७३

भूगोल, संस्कृति र सभ्यता हरदृष्टिले आनका तान फरक पृष्ठभूमिका दुई मुलुक बेलायत र नेपालबीचको दुई सय वर्ष पूरा गरिसक्दा पनि कायम रहेको मैत्री सम्बन्धलाई कमसेकम असाधारण त भन्नैपर्छ।

ध्यान निर्वाचनमा

बुधबार, १६ चैत २०७३

यतिबेला मुलुकमा स्थानीय तहको निर्वाचन मिति तय भएको छ। यहीबीचमा मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले मेची–महाकाली अभियान सम्पन्न गरेको छ। उसको यो अभियान मधेसी मोर्चामा आबद्ध दलहरूले बिथोल्न खोजेपछि ५ जनाको ज्यानसमेत गएको छ।

एउटा कांग्रेसीको बयान

बुधबार, १६ चैत २०७३

गरिब, विपन्न, अशिक्षित, बेरोजगार, स्वास्थ्य उपचार नपाउने, दूरको बस्ती, निरीहहरुको लोक खोटाङबाट सम्झिएको छु। नमस्कार! जय नेपाल! नेपाली कांग्रेसको राजनीतिबाट देशलाई बदल्छु भन्ने तपाईंहरु कांग्रेस भित्रका आशा र भरोसाका पुञ्ज हुनुहुन्छ, चम्किला नक्षत्र हुनुहुन्छ। तपाईंहरुको विषयमा सधैँ यस्तै लेख्न पाउँ, यस्तै सोच्न पाउँ ।

सामाजिक सुधार

मङ्गलबार, १५ चैत २०७३

परिवार सबैभन्दा पुरानो संस्था हो। यसको थालनी दुई आत्माको मिलन अर्थात् विवाहबाट हुन्छ। यो सबैभन्दा पुरानो संस्थाको निरन्तरताका निम्ति दुई आत्माको मिलनमात्र हुँदैन दुई संस्कृति, संस्कार र समुदायको मिलन हुन्छ। कहिलेकाहीँ त दुई महादेशसम्मको मिलन हुन जान्छ।

अर्बुद रोगको वर्तमान

मङ्गलबार, १५ चैत २०७३

जसरी सावधानी अपनाउँदा, गाडीलाई दुरुस्त राख्दा, बाटो नियमित मर्मत गर्दा सवारी दुर्घटना न्यून गर्न सकिन्छ त्यसैगरी खानपान तथा वातावरणीय परेजले क्यान्सरलाई केही नियन्त्रित गर्न भने अवश्य सकिन्छ।

मुस्ताङ घारावजोङ र मार्फा-पुन्डी

मङ्गलबार, १५ चैत २०७३

मुस्ताङ भेगमा आठौँ शताब्दीको मध्यताका यार्–लुङ् सैन्यको साथमा बौद्ध परम्पराको प्रवेश हुँदा शे–रिव नामको स्थानीय राज्यको अस्तित्व त्यस भेगमा थियो, जसको केन्द्र अहिले भग्नावशेषका रूपमा रहेको ठिनी नजिकैको गारावजोङ भन्ने स्थानमा थियो।

यसपालिको चुनावमा

मङ्गलबार, १५ चैत २०७३

एउटैमा बसेर काम गर्ने प्रयास असफल भएर छुट्टाछुट्टै पार्टी बनिसकेपछि चुनावको मुखमा आएर एउटै पार्टी बनाउने प्रयास गर्नु समयको बर्बादीमात्र होइन, मुर्खता पनि हुन्छ।

फेरि ओझेलमा पुनर्निर्माण

मङ्गलबार, १५ चैत २०७३

दाता या सहयोगीले जे भन्यो त्यही काम गरेर समुदायले रुचाएको पुनर्निर्माण हुन सक्दैन। प्राविधिक र आर्थिक सहयोग जहाँसुकैको भए पनि अगुवाइ समुदायकै हुनुपर्छ।

लगानी भित्र्याउने लोभ

सोमबार, १४ चैत २०७३

जहिले जहिले हाम्रो सरकारले विदेशीलाई लगानी निम्ति आमन्त्रण गर्छ तहिलेतहिले त्यसका निम्ति अत्यावश्यक वातावरण निर्माणको प्रश्न पनि उठ्ने गर्छ। प्रधानमन्त्री पुष्पकमल दाहालले बोआओ फोरम फर एसिया सम्मेलनको उद्घाटन समारोहलाई आइतबार संवोधन गर्ने क्रममा लगानीको निम्तो दिएसँगै फेरि यो प्रश्न उजागर भएको छ।

त्रुटि सच्याउने एउटा कदम

सोमबार, १४ चैत २०७३

नीति र सिद्धान्तबिहीनरूपमा खुलेका अनाहकका खुद्रा पसलबाट लोकतन्त्र संस्थागत गर्न कुनै सहयोग पुगेको थिएन भन्ने सत्य स्वीकार गर्न कञ्जुस्याइँ गर्नुपर्ने कारण छैन।

राष्ट्रवादको नयाँ कथन

सोमबार, १४ चैत २०७३

हामीले राष्ट्रभक्तिको नयाँ न्यारेटिभ बनाउन सक्छौँ, नयाँ संस्कृति, सम्बन्ध र समावेशी बनाउन सक्छौँ। भलै वाइल्डर्सले यस महिना चुनाव हारेका होऊन्, भलै ला पेनले फ्रान्समा आउँदो मे महिनामा हारुन्, उनका समर्थक र उनीहरु चाँडै यस पर्दाबाट हराउने छैनन्।

आयोगमाथि प्रश्न

आइतबार, १३ चैत २०७३

निर्वाचन आयोगले स्थानीय तह निर्वाचनका लागि थालिसकेको मतपत्र छपाइ कार्य राजनीतिक 'दलको दबाब'मा स्थगित गरेको छ। दर्ता हुन छुटेका दललाई समावेश गराउने नाममा गरिएको यो निर्णयले गम्भीर प्रश्न उठाएको छ।

न्याय खोइ कता?

आइतबार, १३ चैत २०७३

न्यायको सार्थक प्रत्याभूति हुन र दिन नसक्ने न्याय प्रणाली र न्याय सम्पादन प्रक्रियाको विकल्प खोज्नु आजको खरो आवश्यकता हो।

प्रधानमन्त्रीको चीन भ्रमण

आइतबार, १३ चैत २०७३

कुनै समस्या देखा पर्दा पनि चीनका तर्फबाट सानो राष्ट्रको संवेदनशीलता बुझेर तद्नुकूलको व्यवहार भएका कारण आमनेपालीका मन–मुटुमा चीनको चित्र आवश्यकताको मित्रका रूपमा स्थापित छ।

जग्गाविवादले रंगशाला निर्माण अझै पर

शुक्रबार, ११ चैत २०७३

जग्गा अधिग्रहणको प्रक्रिया पूरा गर्न नसकेका कारण मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रिय स्तरको क्रिकेट रंगशाला निर्धारित समयभन्दा अझै पछि धकेलिने पक्का भएको छ।

सन्देशयुक्त मतसीमा

शुक्रबार, ११ चैत २०७३

ठूला र साना राजनीतिक दलबीच न्यूनतम मतसीमा (थ्रेसहोल्ड) राख्ने विषयमा लामो समयदेखि चल्दै आएको विवादले सकारात्मक निष्कर्ष पाएको छ।

भारतमा नवराष्ट्रवादको विस्तार

शुक्रबार, ११ चैत २०७३

भारतीय नवराष्ट्रवादले मधेसलाई नेपालको दक्षिणपन्थी धारका रूपमा विकसित गर्ने प्रयत्न गर्ने हो भने त्यसले राजनीतिक गुजुल्टो झनै जटिल बनाउन सक्छ।

मुस्लिम समुदायभित्रका दलित

शुक्रबार, ११ चैत २०७३

मुलुकभर १३ सयको हाराहारीमा रहेका किंघरियन मुस्लिमभित्रको पनि दलित समूहमा गनिन्छ। छुट्टै संस्कार र पहिचान भएको यो समुदायलाई मुस्लिमभित्रै गणना गरिनाले यतिखेर अस्तित्व नै लोप हुने अवस्थामा पुगेको छ।

धरापमा न्याय

शुक्रबार, ११ चैत २०७३

न्यायाधीश नियुक्ति, आचरण, अदालतमा मुद्दाको पेशी, मुद्दामा लाग्ने समय सीमा, प्रमाणको मूल्यांकन तथा अनुसन्धान पद्धतिहरुमा भइरहेको लापरबाहीले अदालतलाई निष्पक्ष मध्यस्थकर्ता अथवा निष्पक्ष रेफ्रीको भूमिका निर्वाह गर्न दिइरहेको छैन।

१५ मिनेट

शुक्रबार, ११ चैत २०७३

मानिसको जीवनमा टाइमको ठूलो महत्व छ। महत्व के भनुँ, जीवन भनेकै टाइम हो। कसैलाई अस्पताल लगिएको छ र उनका बारेमा कसैले ‘यसको त टाइमै सकियो’ भन्यो भने त्यसको अर्थ हुन्छ, जीवन सकियो। टाइम सकिएपछि जीवन चल्दैन।