"

विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय सम्मेलन सुरु

युवा तथा खेलकुद मन्त्रालयअन्र्तगत राष्ट्रिय युवा परिषद्को आयोजनामा ललितपुरको खुमलटारमा शुक्रबारदेखि पहिलो विज्ञान, सूचना तथा प्रविधि राष्ट्रिय युवा सम्मेलन सुरु...

‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

‘रिचार्ज पिट’ विना घर बनाउन नपाइने

क्रंक्रिटको पक्की घर तथा भवनले जमिन ओगट्दा भुमिगत पानीको स्रोत सुक्दै जाने र सतहमा बाढी, भू–कटान जस्ता विपत्ति न्यूनीकरण गर्न...

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

टेलिकमको एप्सबाट प्याकेज गिफ्ट गर्न सकिने

नेपाल टेलिकमले आफ्नो मोबाइल एप्स ‘नेपाल टेलिकम’ लाई परिमार्जन गरी नयाँ रुपमा प्रस्तुत गरेको छ। नयाँ एपमार्फत नेपाल टेलिकमका जीएसएम,...

मंगलग्रहमा प्राचिन समयमा जीवन भएको अनुमान

मंगलग्रहमा प्राचिन समयमा जीवन भएको अनुमान

नासाको एक रोभरले मंगलग्रहका चट्टानहरुमा भेटिएका अवशेसहरुलाई हेरेर त्यहाँ प्राचिन कालमा जीवहरु रहेको अनुमान गरेको छ। रोभरले तीन अर्ब बर्ष...

वैज्ञानिकले यम ग्रहबारे गरेको अनुमान असत्य

वैज्ञानिकले यम ग्रहबारे गरेको अनुमान असत्य

बुधबार, २३ जेठ २०७५

वैज्ञानिकले यमग्रहका विषयमा गरेको अनुमान असत्य भएको त्यहाँ पठाइएको अन्तरिक्षयानले खिंचेर पठाएका तस्वीरबाट प्रमाणित भएको छ।

मोबाइल एप्सबाट नगरपालिकाको गतिविधि

शुक्रबार, १८ जेठ २०७५

संघीय राजधानी काठमाडौँसँग जोडिएको जिल्लाको धुनीबेसी नगरपालिकाले आफूले प्रदान गरेका सेवाप्रवाहलाई प्रविधिमैत्री बनाउने हिसावले मोवाइल एप्स सार्वजनिक गरेको छ। नगरपालिकाबाट प्रदान गरिने सेवा प्रवाह, सेवा लिनको लागि पूरा गर्नुपर्ने आवश्यक प्रक्रिया, जिम्मेवार व्यक्ति लगायतका जानकारीहरू घरबाटै लिन सकिने गरी मोबाइल एप्स तयार पारेको हो। खुला सरकारको अवधारणा अनुरुप धुनीबेसी नगरपालिकाले आफूले प्रदान गर्ने सम्पूर्ण सेवा समेटिएको मोबाइल एप्लिकेशन सार्वजनिक गरेको हो।

अदालतले लगायो यूट्यूवमाथि अस्थायी प्रतिबन्ध

अदालतले लगायो यूट्यूवमाथि अस्थायी प्रतिबन्ध

सोमबार, १४ जेठ २०७५

इजिप्टको उच्च अदालतले इस्लाम धर्मगुरु प्रोफेट मोहम्मदलाई बदनाम गरेको आरोपमा भिडियो साइट यूट्यूबलाई एक महिनाका लागि प्रतिबन्ध लगाउने निर्णयलाई अनुमोदन गरेको छ।

सबैभन्दा सानो घर

सबैभन्दा सानो घर

आइतबार, ०६ जेठ २०७५

वैज्ञानिकहरुले संसारकै सबैभन्दा सानो घर बनाएका छन् । ३०० वर्ग माइक्रोमिटर क्षेत्रफलको सो घर अहिलेसम्मकै सबैभन्दा सानो हो । यो घर रोवोटिक प्रणालीमा प्रयोग हुनेछ ।

टेलिकमको बेथितीले समस्या झेल्दै मनाङवासी

बुधबार, ०२ जेठ २०७५

सरकारले नेपालका सबै जिल्लामा दूरसञ्चार सेवा पुर्याएता पनि हिमाली जिल्ला मनाङमा भने सेवा खासै प्रभावकारी वन्न सकेको छैन।

करिब २०० एप्स बन्द गर्ने फेसबुक कम्पनीको घोषणा

करिब २०० एप्स बन्द गर्ने फेसबुक कम्पनीको घोषणा

मङ्गलबार, ०१ जेठ २०७५

फेसबुक कम्पनीले करिब २०० एप्सहरू बन्द गर्ने घोषणा गरेको छ । फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी भएकोले त्यसलाई रोक्नका लागि फेसबुक कम्पनीले यस्तो निर्णय गरेको हो।

नाकाबन्दी अपराध हो मिस्टर मोदी !

नाकाबन्दी अपराध हो मिस्टर मोदी !

बिहिबार, २७ बैशाख २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने नेपाल भ्रमणको पूर्वसन्ध्यामा सामाजिक सञ्जालमा एउटा विषय ट्रेन्डिङ भएको छ । मधेस आन्दोलनका बेला भारतले गरेको ६ महिना लामो नाकाबन्दी सम्झिँदै समाजिक सञ्जालमा यतिबेला ‘नाकाबन्दी अपराध हो मिस्टर मोदी’ ट्रेन्डिङ भइरहेको छ ।

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

फेसबुकमा जथाभावी लेख्नेलाई पाँच बर्ष जेल सजाय

सोमबार, १७ बैशाख २०७५

फेसबुकमा जथाभावी लेख्ने एक जनालाई सोमबार इन्डोनेसियामा पाँच बर्ष जेल सजाय दिइएको छ। इस्लाम विरुद्ध फेसबुकमा लेखेकाले ती व्यक्तिलाई पाँच बर्षको जेल सजाय गरिएको इन्डोनेसियाली अधिकारीले जनाएका छन्।

उकालो लाग्दै आइटी

शुक्रबार, १४ बैशाख २०७५

चैतको पहिलो हप्ता चर्चित हुमानोइड रोबट सोफियाले काठमाडौंमा विशेष कार्यक्रमबीच सम्बोधन गरिन् । सम्बोधनका क्रममा उनले रोबोटको प्रयोगमार्फत मानव जीवन अझ सहज र सरल हुने बताइन् । आधुनिक प्रविधि प्रयोग गरेर नेपालले शिक्षा, स्वास्थ्य, पूर्वाधार, दिगो विकास गर्दै मुलुकले आर्थिक उन्नती गर्न सकिने उनको उद्घोष थियो।

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सामाजिक सञ्जालमा समस्या बन्दै अश्लील सामग्री

सोमबार, ०३ बैशाख २०७५

चीनमा सामाजिक सञ्जालमा देखिने अश्लील सामग्रीहरू समस्याको रूपमा देखापरेको छ। यसलाई नियन्त्रण गर्ने जिम्मेवारी रहेको केन्द्रीयस्तरको एक निकायले पछिल्लो समय १२ कामोत्तेजक सामग्री नियन्त्रण गर्न निकै कसरत गर्नुपरेको बताएको छ।

नयाँ वर्षमा टेलिकमको नयाँ अफर

नयाँ वर्षमा टेलिकमको नयाँ अफर

शुक्रबार, ३० चैत २०७४

नेपाल टेलिकमले नयाँ वर्षको सन्दर्भमा आफ्ना उपभोक्ताको थप सुविधाका लागि ‘नयाँ वर्ष अफर २०७५’ उपलब्ध गराउने भएको छ।

करिब ९ करोड फेसबुक प्रयोगकर्ताकाे डाटा दूरूप्रयोग

करिब ९ करोड फेसबुक प्रयोगकर्ताकाे डाटा दूरूप्रयोग

बिहिबार, २२ चैत २०७४

करिब ९ करोड फेसबुक प्रयोगकर्ताहरूको डाटा चोरी हुने गरेको फेसबुक कम्पनीले बताएको छ।

काठमाडौंका सम्पदा क्षेत्रमा फ्री वाइफाइ

काठमाडौंका सम्पदा क्षेत्रमा फ्री वाइफाइ

आइतबार, १८ चैत २०७४

काठमाडौंका सम्पदा क्षेत्रमा ६० दिनभित्र वाइफाइ जडान गरिने भएको छ। सर्वसाधरणलाई निःशुल्क वाइफाइको सेवा उपलब्ध गराउन काठमाडौं महानगरपालिले वाइफाइ जडान गर्न लागेको हो।

पानीभित्र रेस्टुरेण्ट

पानीभित्र रेस्टुरेण्ट

शनिबार, १७ चैत २०७४

विश्वमा नयाँ नयाँ आविष्कारको होडबाजी चलिरहेको बेला दक्षिणी नर्वेमा पानीभित्र रेस्टुरेण्टको निर्माण  भइरहेको छ। सन् २०१९ को अन्त्य सम्ममा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको सो रेस्टुरेण्टमा समुद्री खानेकुराका परिकारलार्इ जोड दिइने बताइएको छ।

पुर्वी भेगका बस्ती सञ्चार सम्पर्कविहिन

शनिबार, १७ चैत २०७४

जिल्लाको पुर्वी क्षेत्रमा पर्ने मुगुम कार्मारोङ्ग गाउँपालिकाका सबै बस्तीहरू एक हप्ता देखि सञ्चार सम्पर्कविहिन अवस्थामा रहेका छन्।

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

आविष्कार केन्द्रले बनायो ‘मेडिकल ड्रोन’

सोमबार, १२ चैत २०७४

सामाजिक अभियन्ता महावीर पुन नेतृत्वको राष्ट्रिय आविष्कार केन्द्रले निर्माण गरेको स्वचालित मानवरहित ‘मेडिकल ड्रोन’ छिट्टै बजारमा आउने भएको छ।