"
ट्रम्पले गरे आप्रवासी नीतिमा फेरबदल

ट्रम्पले गरे आप्रवासी नीतिमा फेरबदल

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो आप्रवासी नीतिमा फेरबदल गरेका छन् । ...

अमेरिकाविरुद्ध युरोपेली संघको काउन्टर ट्यारिफ शुक्रबार

अमेरिकाविरुद्ध युरोपेली संघको काउन्टर ट्यारिफ शुक्रबार

युरोपेली संघले यही शुक्रबार अमेरिकी निर्यातविरुद्ध प्रतिकारात्मक ट्यारिफ लागू गर्ने युरोपेली संघका अधिकारीले बताएका छन्। ...

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

आप्रवासी बालबालिकालाई छुट्याउने ट्रम्प नीतिको विश्वभर आलोचना

अमेरिकी सीमामा आप्रवासी परिवारलाई छुट्याउने अमेरिकी नीतिविरुद्ध विश्वभरबाट आलोचना बढिरहेको छ। ...

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

चाइना पाकिस्तान इकोनोमिक करिडोर : आर्थिक समृद्धिको आधार

संसारभर नै भौतिक पूर्वाधार निर्माणमा चिनियाँ सहयोग र लगानी एकपछि अर्कोगरी बढेको पाइन्छ। दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को सदस्य समेत...

कार्यस्थलमा हुने यौन दुर्व्यवहारको अनुसन्धान गरिने

बुधबार, ०६ असार २०७५

अष्ट्रेलियाले कार्यस्थलमा हुने यौन दुर्‌व्यवहारको विषयमा राष्ट्रव्यापी रुपमा अनुसन्धान गर्ने घोषणा गरेको छ। यौन दुर्व्यवहार विरुद्धको ह्यासट्याग मिटु अभियानको जवाफमा उक्त अभियानको एउटा भागको रुपमा अनुसन्धान गर्न लागिएको सेक्स डिस्क्रिमिनेशन कमिशनका आयुक्त केट जेन्किन्सले बताइन् ।

काश्मिरमा राष्ट्रपति शासन लागु

बुधबार, ०६ असार २०७५

भारत प्रशासित काश्मिरमा प्रत्यक्ष शासन लागु भएको छ । मुख्यमन्त्री मेबुबा मुफ्तीले मंगलबार राजीनामा दिएपछि काश्मिरमा प्रत्यक्ष शासन लागु भएको हो।

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

निलम्बित फिफा अध्यक्ष ब्लाटर रसियामा,पुटीनसँग भेटवार्ता गर्ने

बुधबार, ०६ असार २०७५

विश्व फुटबल महासंघ फिफाका निलम्बित अध्यक्ष सेप ब्लाटर विश्वकप फुटबलमा सहभागिता जनाउन रसियन राष्ट्रपति भ्लादिमिर पुटीनकाे निमन्त्रणामा मंगलबार रसियाको मस्को पुगेका छन्।

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिका बाहिरिने

बुधबार, ०६ असार २०७५

संयुक्त राष्ट्रसंघीय मानवअधिकार परिषदबाट अमेरिकाले बाहिरिने घाेषणा गरेकाे छ।

डुंगा दुर्घटनामा ९४ जना बेपता

डुंगा दुर्घटनामा ९४ जना बेपता

बुधबार, ०६ असार २०७५

इन्डोनेसियाको टोबा नदीमा डुंगा दुर्घटना हुँदा ९४ जना बेपता भएका छन् ।इन्डोनेसियाको राष्ट्रिय खोजी तथा उद्धार निकायले १४ जनाको उद्धार गरिएको बताएको छ । भने अहिलेसम्म १ जनाको मात्रै मृत्यु भएको पुष्टि भएको छ ।

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

चीनमाथि थप ट्यारिफ लगाउने ट्रम्पको चेतावनी

बुधबार, ०६ असार २०७५

अमेरिका र चीनबीच बढ्दो व्यापारिक तनाबकै बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले थप दुई सय विलियन मूल्यबराबरको चिनियाँ सामानमा ट्यारिफ लगाउने चेतावनी दिएका छन्।

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

उत्तर कोरियाली नेता किम तेस्राेपटक चीन भ्रमणमा

मङ्गलबार, ०५ असार २०७५

उत्तर कोरियाली नेता किम जोङ उन चीन भ्रमणमा अाउन लागेका छन्। उनी दुई दिने भ्रमणका लागि मङ्गलबार बेइजिङ अाउन लागेका हुन्। किमकाे याे तेस्राेपटककाे चीन भ्रमण हाे।

भाजपाले समर्थन फिर्ता लिएपछि कश्मीरमा महबूबाको सरकार ढल्यो

भाजपाले समर्थन फिर्ता लिएपछि कश्मीरमा महबूबाको सरकार ढल्यो

मङ्गलबार, ०५ असार २०७५

भारत प्रशासित जम्मू–कश्मीरमा महबूबा मुफ्तीको सरकार ढलेको छ। भारतीय जनता पार्टीले समर्थन फिर्ता लिएपछि मंगलबार मुख्यमन्त्री मुफ्तीले राज्यपाल एनएन वोहरालाई राजीनामा पत्र बुझाएकी छिन्। उनीसँगै भाजपाका मन्त्रीहरुले पनि राजीनामा बुझाएका छन्।

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

अन्तरिक्ष सेना बनाउने ट्रम्पकाे घोषणा

मङ्गलबार, ०५ असार २०७५

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी सेनाको छैटौं शाखा विस्तारमा अन्तरिक्ष सेना बनाउने घोषणा गरेका छन्।

प्रधानमन्त्री भेट्न हजारौं किलोमिटर पैदल

प्रधानमन्त्री भेट्न हजारौं किलोमिटर पैदल

मङ्गलबार, ०५ असार २०७५

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेको वाचा पूरा नगरेको र उक्त वाचालाई अवगत गराउने भन्दै एक हजार तीन सय ५० किलोमिटर पैदल हिँडिसकेको एक व्यक्तिले अस्पतालमा छोटो समय बसेपछि पुनः आफ्नो यात्रा सुरु गरेका छन्।

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

युद्ध अन्त्यको घोषणा गर्दै दुई कोरिया

सोमबार, ०४ असार २०७५

उत्तर र दक्षिण कोरियाले बिगत लामो समयदेखि उनीहरुबीच जारी घोषित युद्ध अन्त्यको घोषणा गर्ने भएका छन्।

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

शाहरुखकी बहिनी पाकिस्तानमा चुनाव लड्दै

सोमबार, ०४ असार २०७५

बलिउडका ख्याती प्राप्त अभिनेता शाहरुख खानकी बहिनी पाकिस्तानको आम निर्वाचनमा उम्मेदवार बनेकी छिन्।

नाइजेरियामा आत्मघाती विष्फोट, कम्तीमा ३१ जनाको मृत्यु

सोमबार, ०४ असार २०७५

शङ्कास्पद बोकोहराम जिहादी समूहले उत्तरपूर्वी नाइजेरियाको एक बजारी क्षेत्रमा गराएको दुई विष्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको स्थानीय अधिकारी तथा लडाकू नेताले एएफपीलाई बताएका छन् ।

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

भीडमा ट्याक्सी जोताइँदा फुटबल समर्थकसहित सात घाइते

सोमबार, ०४ असार २०७५

विश्वकप फुटबल आयोजना भइरहेको रुसको राजधानी मस्कोस्थित रेड स्क्वायरमा शनिबार पैदलयात्रुको भीडमाथि ट्याक्सी जोताइँदा दुई मेक्सिकनसहित सात घाइते भएको प्रत्यक्षदर्शी तथा अधिकारीहरुले बताएका छन्।

म्यासेडोनिया विवाद समाधानका लागि ऐतिहासिक सम्झौता

म्यासेडोनिया विवाद समाधानका लागि ऐतिहासिक सम्झौता

सोमबार, ०४ असार २०७५

‘म्यासेडोनिया’ नामलाई लिएर ग्रिस र म्यासेडोनियाबीच रहेको दशकौं लामो विवाद समाधानको उद्देश्यसहित दुई देशबीच ऐतिहासिक सम्झौता भएको छ ।म्यासेडोनिया र ग्रिसबीच भएको सम्झौताअन्तर्गत ग्रिसको छिमेकीलाई अब उप्रान्त उत्तरी म्यासेडोनियाको नामले चिनिनेछ ।

जापानमा शक्तिशाली भूकम्प

जापानमा शक्तिशाली भूकम्प

सोमबार, ०४ असार २०७५

जापानमा सोमबार बिहान गएकाे शक्तिशाली भूकम्पमा परी ८० वर्षीय एक बृद्ध र ९ वर्षीया बालिकाको मृत्यु भएको समाचार एजेन्सी रोयटर्सले जनाएको हो ।