"
हलिउड अभिनेता जेट ली नेपालमा

हलिउड अभिनेता जेट ली नेपालमा

बुधबार, २५ फागुन २०७३

हलिउड अभिनेता जेट ली नेपाल भ्रमणमा व्यस्त छन्। गत बुधबार राजधानी आईपुगेका अभिनेता लीले बौद्ध धर्मगुरूहरुसगँ भेटघाट गरिरहेको छन्। उसुका च्पाम्पियन समेत रहेका अभिनेता लीले गत शुक्रबार बौद्धस्थित शेरचन गुम्बाका धर्मगुरु दिल्गो यागीं रिम्पोछेसँग भेटघाट गरेका थिए।

बटरफ्लाईको होली गीत सार्वजनिक [भिडियो]

बटरफ्लाईको होली गीत सार्वजनिक [भिडियो]

बुधबार, २५ फागुन २०७३

हिन्दूहरुको महान् चाड होलीको अवसर पारेर फिल्म बटरफ्लाईको गीत सार्वजनिक गरिएको छ। चितवनको सौरहामा खिचिएको गीतमा रंगको भरपुर प्रयोग गरिएको छ। 'तिम्रो मेरो मिलनको आयो हेर होली रे' बोलको गीतमा नेपाली सिनेमाका चर्चित अभिनेत्री प्रियंका कार्की र अभिनेता आर्यन अधिकारीले अभिनय गरेका छन्।

नृत्यमा रमाउँदै रोमा

नृत्यमा रमाउँदै रोमा

बुधबार, २५ फागुन २०७३

गएको आइतबार नृत्यांगना रोमा न्यौपाने निकै हतारोमा थिइन् । अन्तर्राष्ट्रिय नारी दिवसका दिन पर्वतमा आयोजना हुने महोत्सवमा जानु थियो उनलाई। उपराष्ट्रपति नन्दबहादुर पुनको हातबाट सम्मानित हुन लाग्दा रोमामा नयाँ किसिमको उत्साह देखिन्थ्यो।

एलिजको 'म्युजिकल ब्रोडवे'

एलिजको 'म्युजिकल ब्रोडवे'

मङ्गलबार, २४ फागुन २०७३

नेपाली र पाश्चात्य सांगीतिक माहोलमा राजधानीवासीलाई झुमाउन आगामी फागुन २५ देखि २८ गतेसम्म सुन्धारास्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा 'रुस्लान नेपाली–वेस्टर्न म्युजिकल ब्रोडवे सो' सांगीतिक कार्यक्रम हुने भएको छ।

फेरि दर्पणछाया

फेरि दर्पणछाया

मङ्गलबार, २४ फागुन २०७३

अभिनेता राजेश हमालको फाइटवाला फिल्मको जगजगी चलिरहेका बेला निर्देशक तुलसी घिमिरेले 'दर्पणछाया' बनाए । झन्डै १६ वर्षअघि द्वन्द्वविहीन प्रेमकथाको यो फिल्म ब्लकबस्टर बन्यो। यिनै निर्देशक त्यही फिल्मको सिक्वेल 'दर्पणछाया २' लिएर आगामी शुक्रबारदेखि दर्शकमाझ आउँदै छन्।

इच्छाशक्ति भए गर्न सकिने रहेछ

इच्छाशक्ति भए गर्न सकिने रहेछ

आइतबार, २२ फागुन २०७३

दुई सालअघि गएको भूकम्पपछि सर्वाधिक चर्चामा रहेको नाम हो– धुर्मुस/सुन्तली। भूकम्प गएको दुई वर्ष पुग्न लाग्दा पनि सरकारले पीडितलाई राहतको दोस्रो किस्ता पनि बुझाउन नसकिरहेको अवस्थामा धुर्मुस/सुन्तलीले भने आफ्नै पहलमा दुई दुईवटा एकीकृत नमुना बस्ती सर्वसाधारणलाई हस्तान्तरण गरिसकेका छन्।

महको 'नेवारबहादुर बाहुनबहादुर'

महको 'नेवारबहादुर बाहुनबहादुर'

आइतबार, २२ फागुन २०७३

'महयात्रा' लिएर देश दौडाहामा निस्केका मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यसहितको कलाकार टोलीले शुक्रबार साँझ देशको पर्यटकीय क्षेत्र सौराहालाई बिसौनी बनायो। यहाँस्थित कल्चर हाउसमा सौराहावासी मन्त्रमुग्ध हुँदै 'मह यात्रा'का प्रस्तुतिमा तीन घन्टा रमाए।

सक्षम 'मिस पिस'

सक्षम 'मिस पिस'

आइतबार, २२ फागुन २०७३

'मिस नेपाल पिस–०७३' को उपाधि ललितपुर नर्सिङ कलेजकी १९ वर्षीया छात्रा सक्ष्म थापा मगरले जितेकी छन्। उनले २७ प्रतियोगीलाई पछि पार्दै उपाधि चुमेकी हुन्। विजेता थापाले उपाधिसँगै नगद ५० हजार रुपैयाँ, नेपाल बे्रस्ट क्यान्सर फाउन्डेसन सेवाको गुडविल एम्बेसडर लगायत विभिन्न अवसर उपहार स्वरुप प्राप्त गरिन्।

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

लुफ्थान्साको विज्ञापनमा नेपाली डिजाइनर अर्पना (भिडियाे)

शनिबार, २१ फागुन २०७३

जर्मन वायु सेवा प्रदायक कम्पनी लुफ्थान्साले नेपाली माेडल अर्पना रायमाझीलार्इ फिचर गर्दै ‘द कलर्स अफ होम’ नामक सर्ट फिल्म तयार गरेको छ। ज्वेलरी डिजाइनरसमेत रहेकी माेडल रायमाझी सुटिङका लागि केही साताअघि नेपाल आएकी थिइन्।

बेटीको जीवन 'चर्या'

बेटीको जीवन 'चर्या'

शनिबार, २१ फागुन २०७३

राजा महेन्द्रको ०१६/१७ सालतिर पश्चिमाञ्चल भ्रमण हुँदा बेटी बज्राचार्य १०–११ की थिइन्। विद्यालयस्तरमै नृत्यमा नाम कमाइसकेकी उनले पाल्पामा राजाको अगाडि स्वागत नृत्य देखाउने अवसर पाउँदा परिवार नै दंग बन्यो।

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

राजेशपायल राईले नाइजेरिमा प्रस्तुति दिने

बिहिबार, १९ फागुन २०७३

गायक राजेश पायल राईले अफ्रिकी मुलुक नाइजेरियामा साँस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने भएका छन्। गैर आवासीय नेपाली संघ नाइजेरियाले नयाँ वर्षको अवसरमा लेगोसमा अप्रिल १ मा आयोजना गर्ने कार्यक्रममा उनी सहभागी हुने तय भएको संघका अन्तर्राष्ट्रिय समिति कोषाध्यक्ष हिक्मत थापाले जानकारी दिए।

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

‘लुट २’ ले चार दिनमा कमायो ४ करोड ८९ लाख

सोमबार, १६ फागुन २०७३

गत शुक्रबार नेपालभर रिलिज भएको फिल्म ‘लुट २’ ले पछिल्ला सातादेखि बक्स अफिसमा कब्जा जमाइरहेको छ। निश्चल बस्नेत निर्देशित फिल्मले छक्कापञ्जाको कीर्तिमानलाई पछ्‌याउने संकेत देखिएको छ।

महोत्सवमा दर्शक तताउँदै कलाकार

महोत्सवमा दर्शक तताउँदै कलाकार

सोमबार, १६ फागुन २०७३

पाल्पा उद्योग वाणिज्य संघले आयोजना गरेको पाल्पा महोत्सवमा राष्ट्रिय लोकगायक तथा गायीकाहरुले महोत्सव अवलोकनकर्तालाई नचाएका छन्। कार्यक्रममा राष्ट्रिय लोक तथा दोहोरिगीत प्रतिष्ठानका प्रथम उपाध्यक्ष रहेका पशुपति शर्माले गीत गाउँदै दर्शकसँग नाचेर स्थानीयहरुलाई मनोरञ्जन प्रदान गरे।

अस्करमा कसले के जिते ?

अस्करमा कसले के जिते ?

सोमबार, १६ फागुन २०७३

गए राति ८९ औं अस्कर अवार्ड वितरण गरिएको छ। लस एन्जलसस्थित डल्बी थिएटरमा भव्य समारोहका बीच विभिन्न २४ विधामा अवार्ड वितरण गरिएको थियो।

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

अस्कर अवार्डमा तीन मिनेटभित्र दोस्रो पटक 'बेस्ट पिक्चर' घोषणा

सोमबार, १६ फागुन २०७३

८९ औं एकेडेमी अर्वाड्स समारोह क्यालिफोर्नियाको डल्बी थिएटरमा गत राति सम्पन्न भएको छ। विश्वले चासोका साथ हेरेको यो समारोहमा एउटा यस्तो क्षण देखियो जहाँ कार्यक्रम प्रस्तोताले एउटालाई दिनुपर्ने बेस्ट फिल्मको अवार्ड अर्कै फिल्मलाई घोषणा गरे।

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

रहेनन् वरिष्ठ कलाकार रामशेखर नकर्मी

सोमबार, १६ फागुन २०७३

वरिष्ठ कलाकार, लेखक तथा निर्देशक रामशेखर नकर्मीको सोमबार निधन भएको छ। उपचारको क्रममा बिहान ६ बजे भक्तपुर क्यान्सर अस्पतालमा उनको निधन भएको हो। क्यान्सरबाट ग्रस्त उनी अस्पतालमा उपचाररत थिए। फागुन ८ गते आइतबार उनी अस्पताल भर्ना भएका थिए।

लम्फू अब सुटिङमा

लम्फू अब सुटिङमा

आइतबार, १५ फागुन २०७३

दुई वर्ष अघि निर्माण घोषणा गरिएको फिल्म ‘लम्फू’ सोमबारबाट सुटिङका लागि फ्लोरमा जाने भएको छ। गोपालचन्द्र लामिछानेको निर्देशनमा बन्न लागेको फिल्मले आइतबार राजधानीमा पत्रकार सम्मेलन गर्दै फिल्मका कलाकार तथा प्राविधिक सार्वजनिक गर्‍यो।

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

धुर्मुस सुन्तलीलाई विवेकशीलको पाँच लाख सहयोग

आइतबार, १५ फागुन २०७३

भूकम्पपछिको पुनःनिर्माणका काममा सक्रिय धुर्मुस सुन्तली फाउन्डेसनलाई विवेकशील नेपाली दलले  पाँच लाख रुपैयाँ सहयोग गरेको छ। आइतबार राजधानीमा आयोजित कार्यक्रममा विवेकशील नेपालीकी सरस्वती आचार्यले धुर्मुस सुन्तली फाउन्डेसनका अभियानकर्ता सीताराम कट्टेललाई पाँच लाख हस्तान्तरण गरेकी थिइन्।

दोस्रो थारु साहित्यिक मेला कैलालीमा हुने

आइतबार, १५ फागुन २०७३

दोस्रो थारु साहित्यिक मेला चैतको १८ देखि २० सम्म धनगढी-७ को पटेला गाउँमा हुने भएको छ। टीकापुरमा फागुन १४ गते थारु लेखक संघको आयोजनामा भएको थारु साहित्यिक मेला तयारी बैठकले उक्त निर्णय गरेको हो।

'देशभक्ति भावुकता हो, जो धनी वर्गमा बढी हुन्छ'

आइतबार, १५ फागुन २०७३

दक्षिण एसियाका साहित्यकार के लेखिरहेका छन्? सार्क मुलुकको साहित्य कता जाँदै छ? संसारमै सबैभन्दा बढी लेखक यही क्षेत्रमा छन्, तर तिनले किन नोबेल पुरस्कार पाउन सकिरहेका छैनन्? किन यहाँको साहित्य राम्ररी अनुवाद भएर संसारभर पुग्न सकेन? ग्लोबलाइजेसनको कुरा गर्ने तर लेख्नेचाहिँ त्यसको ठीक उल्टो किन?

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।