"
नामले झुक्याउला है !

नामले झुक्याउला है !

मङ्गलबार, १५ जेठ २०७५

झण्डै १२ वर्ष पछि फिल्म ‘जय भोले’मार्फत फिल्म निर्देशनमा फर्किएका अशोक शर्मा यो फिल्मको छायांकनमा झापामा व्यस्त रहँदा अर्को फिल्म ‘जय शम्भु’ घोषणा भयो ।

राष्ट्रकविको स्वास्थ्यमा सुधार, क्याविनमा सारियो

राष्ट्रकविको स्वास्थ्यमा सुधार, क्याविनमा सारियो

सोमबार, १४ जेठ २०७५

राष्ट्रकवि माधवप्रसाद घिमिरेलाई आजदेखि क्याविनमा सारिएको छ।

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

नेपथ्यको नयाँ म्यूजिक भिडियो ‘कुरुप अनुहार’

सोमबार, १४ जेठ २०७५

लोकरक ब्याण्ड नेपथ्यले आफ्नो दसौं अल्बममा समावेश छैठौं गीतको म्यूजिक भिडियो सार्वजनिक गरेको छ ।

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

दीपिका - रणवीरकाे विवाह नाेभेम्बर १९ मा हुने

सोमबार, १४ जेठ २०७५

बलिउड अभिनेत्री दीपिका पादुकाेण तथा अभिनेता रणवीर सिंहबीच १९ नाेभेम्बरमा बिहेकाे मिती तय र भएकाे छ।

रिजुलाई ‘मिस नेवा’ उपाधि

रिजुलाई ‘मिस नेवा’ उपाधि

सोमबार, १४ जेठ २०७५

काठमाडौंकी रिजु मानन्धरले आफ्ना १६ जना प्रतिस्पर्धीलाई पछि पार्दै १३ औं ‘मिस नेवाः ११३८’ को उपाधि जितेकी छन्।

अनमोलसँग सुहानी

अनमोलसँग सुहानी

सोमबार, १४ जेठ २०७५

अभिनेत्री करिश्मा मानन्धरकी छोरी कविता फिल्म ‘एउटा यस्तो प्रेम कहानी’मार्फत अभिनयमा डेब्यु गरेको चर्चा सेलाउन नपाउँदै अर्की अभिनेत्री झरना थापाकी छोरी सुहानी थापा पनि फिल्ममा आउने भएकी छन् ।

फेसनमा दलजितका पहिरन

फेसनमा दलजितका पहिरन

सोमबार, १४ जेठ २०७५

ताहाचलस्थित पाँचतारे होटल ‘सोल्टी क्राउन प्लाजा’ शुक्रबार फेसन हब बन्यो । ‘ट्रेसमी दलजीत सुदान रन–वे फेसन शो–२०१८’नाम दिइएको उक्त अन्तर्राष्ट्रियस्तरको फेसन सोमा दुई दर्जन व्यवसायिक मोडल तथा कलाकारले रन–वे नापेका थिए।

डोल्पाका बालबालिकाको लागि म्याराथुन डान्स

डोल्पाका बालबालिकाको लागि म्याराथुन डान्स

सोमबार, १४ जेठ २०७५

डोल्पाका बालबालिकाको सहयोगार्थ राजधानीमा शनिबार म्याराथुन डान्स आयोजना गरिएको छ । स्नो याक फाउन्डेसनमार्फत डोल्पाका बालबालिकालाई सहयोग गर्नका लागि रोट्रयाक्ट क्लब अफ न्युरोड सिटी, रोट्रयाक्ट क्लब अफ पिपल्स क्याम्पस तथा सेन्ट जेभियर्स स्कुलमा सोसियल वर्क पढ्ने विद्यार्थीहरूको संयुक्त आयोजनामा म्याराथुन डान्स भएको हो ।

‘रानीमहल’ सुटिङ रानीमहलमै

‘रानीमहल’ सुटिङ रानीमहलमै

आइतबार, १३ जेठ २०७५

पाल्पाको रानीमहलमा पूर्व मिस नेपाल निकिता चन्दक अभिनित चलचित्र ‘रानीमहल’को सुटिङ भएको छ। हिमाल न्यौपानेको निर्देशनमा छायाङ्कन हुँदै गरेको यस चलचित्रमा नायकका रुपमा प्रितम राज रहेका छन्।

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

इच्छुक स्मृति पुरस्कारबाट चार श्रष्टा पुरस्कृत

आइतबार, १३ जेठ २०७५

यसवर्ष इच्छुक स्मृति पुरस्कारबाट चितवनका कवि मोदनाथ मरठ्ठा र काठमाडौँ, चाल्नाखेलका कवि विनोदविक्रम केसी पुरस्कृत भएका छन्।

अर्जुनले छाडे पत्नीको साथ

अर्जुनले छाडे पत्नीको साथ

आइतबार, १३ जेठ २०७५

बलिउड अभिनेता अर्जुन रामपालको पत्नी मेहर जेसियासँग सम्बन्धमा खटपट आएको बुझिएको छ।

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

फेसन ट्रेडमा सेलिब्रेटी र पत्रकारको -याम्पवाक

आइतबार, १३ जेठ २०७५

परम्परागत, सिर्जनशीलदेखि दैनिक जीवनमा प्रयोग हुने पहिरन प्रस्तुत गरेको ‘फेसन ट्रेड सिजन टु’ मा सेलिब्रिटीदेखि पत्रकारसम्मले -याम्प नापेका छन्। फेसियल हाउसले ‘फेसन सवैका लागि’ अवधारणामा गरेको फेसन सोमा ७ वटा सिक्वेन्स प्रस्तुत गरिएको थियो

मुरारीको ‘एकतर्फी माया’

मुरारीको ‘एकतर्फी माया’

आइतबार, १३ जेठ २०७५

स्रष्टात्रय गीतकार होम न्यौपाने, संगीतकार दीपक भट्टराई तथा गायक मुरारी गुरागाईंको एकल एल्बम ‘एकतर्फी माया’ सार्वजनिक भएको छ। कवि तथा गीतकार दिनेश अधिकारी तथासंगीतकार दिपक जंगमले राजधानीमा शनिवार एल्बम सार्वजनिक गरे।

कलाकार खोज्दै सलोन र आमेश

कलाकार खोज्दै सलोन र आमेश

आइतबार, १३ जेठ २०७५

अभिनेता सलोन बस्नेत र आमेश भण्डारी लगायतको टिमले ‘मिस्टर एन्ड मिस एम्पेरर गेटवे टु कलिउड’को आयोजना गर्दै कलाकार छान्ने भएका छन्। उनीहरूले देशका विभिन्न भागमा अडिसन गर्दै प्रतियोगी छान्ने र प्रतियोगितामा उत्कृष्ट हुनेलाई म्युजिक भिडियो तथा फिल्ममा अवसर दिने बताएका छन्।

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

‘सिर्जना’मा तीन पुस्ते सिर्जना

आइतबार, १३ जेठ २०७५

साढे तीन दशकदेखि कलामा रंग पोतिरहेका कलाकार नविन्द्रमान राजभण्डारी उमेरले ६० छेउछाउ पुग्दा पनि कला सिर्जनामा उत्तिकै सक्रिय छन् । राजधानीमा हुने कला प्रदर्शनीमा सहभागिता जनाइरहने नविन्द्रमान आफूलाई अहिले पनि युवा नै ठान्छन्।

सर्वनाममा मिथिला चित्र

सर्वनाममा मिथिला चित्र

आइतबार, १३ जेठ २०७५

दुई वर्षदेखि मिथिला चित्रकलामा क्रियाशील कलाकार पुनमकुमारी दासको एकल कला प्रदर्शनी ‘द स्टोरी अफ मिथिला पेन्टिङ’ शुक्रबारदेखि सर्वनाम आर्ट ग्यालरी, कालिकास्थानमा सुरु भएको छ । प्रदर्शनीको चित्रकार तथा प्राज्ञ एससी सुमनले उद्घाटन गरेका थिए।

भदौमा ‘सुश्री सम्पति’

आइतबार, १३ जेठ २०७५

सुव्रत आचार्यको निर्देशनमा तयार भइरहेको दोस्रो फिल्म ‘सुश्री सम्पति’ भाद्र २२ मा रिलिज हुने भएको छ। निर्देशक आचार्यले वितरकसँगको छलफलपछि रिलिज डेट तय गरेको बताए। फिल्मको फस्ट लुक पनि सार्वजनिक गरिएको छ।

भोजपुरी सिनेमाका स्टारहरुको जमघट

भोजपुरी सिनेमाका स्टारहरुको जमघट

आइतबार, १३ जेठ २०७५

रौतहटको गरुडामा शनिबार साँझ भएको गरुडा सांस्कृतिक कार्यक्रममा भोजपुरी सिनेमाका प्रसिद्ध कलाकारहरुको जमघट भएको छ। साढे दुई सयभन्दा बढी भोजपुरी चलचित्रमा नायिकाको भूमिका निर्वाह गरिसकेकी रानी चटर्जी, आइटम गर्ल सीमा सिंह तथा अन्य कलाकारहरुको जमघट भएको हो।

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित

शनिबार, १२ जेठ २०७५

बलिउड अभिनेता सलमान खानको नेपाल भ्रमण दोस्रो पटक स्थगित भएको छ। आयोजक संस्था ओडीसी इन्टरनेसनलले सामाजिक सञ्जाल फेसबुक मार्फत विशेष कारणबस कार्यक्रम स्थगित भएको जानकारी दिएको छ।

‘मंगलम्’लाई पाँच अवार्ड

‘मंगलम्’लाई पाँच अवार्ड

शुक्रबार, ११ जेठ २०७५

डिजिटल मोडलमा बनेका फिल्मलाई प्रोत्साहित गर्न राजधानीमा बिहीबार आयोजना गरिएको १० औं संस्करणको ‘डि सिने अवार्ड २०७५’ फिल्म ‘मंगलम्’ले प्रतिस्पर्धामा ३ र गैर प्रतिस्पर्धामा २ गरी सर्वाधिक पाँच विधामा अवार्ड जितेको छ।