"
सेलोमा भोट युद्ध र कविता

सेलोमा भोट युद्ध र कविता

शनिबारबाट राजधानीको शिल्पी थिएटरमा सुरु भएको ‘सेलो नाट्य महोत्सव–२०७५’को दोस्रो दिन दुई नाटक मञ्चन गरियो। ...

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप सांस्कृतिक साँझ सम्पन्न

ख्वप मिडिया सर्कलको आयोजनामा ख्वप सांस्कृतिक साँझ २०७५ सम्पन्न भएको छ । चर्चित हास्य कलाकार मदनकृष्ण श्रेष्ठको उपस्थितिमा भएको कार्यक्रममा...

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडौं ’

हाइकिङविज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा बिमोचन गरिएको छ । पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे...

बिहारी चाप्लिनको नेपाल यात्रा

बिहारी चाप्लिनको नेपाल यात्रा

भारतीय कलाकार राजन कुमार आफ्नो फिल्म प्रमोसनका लागि नेपाल आएका छन् । जुलाईको अन्तिम साता प्रदर्शन लक्ष्य राखिएको फिल्म ‘नमस्ते...

प्रियंकाको फिस १२ करोड

प्रियंकाको फिस १२ करोड

आइतबार, ०३ असार २०७५

हलिउडमा संघर्षरत अभिनेत्री प्रियंका चोपडाले फिल्म ‘भारत’मा अनुबन्ध हुन १२ करोड पारिश्रमिक मागेकी छिन्। अमेरिकी गायक निक जोनससँग प्रेम सम्बन्धका कारण चर्चामा रहेकी प्रियंका सलमान खानको ‘भारत’ खेल्न बलिउड फर्किने भएकी हुन्।

गीतको ८ वर्षमै बालकथा संग्रह

गीतको ८ वर्षमै बालकथा संग्रह

आइतबार, ०३ असार २०७५

कथाको किताव निकाल्नको लागि अलि उमेर ढल्दै जानुपर्छ भन्ने आम मानिसको सोचाइलाई गलत सावित गरिदिएकी छिन् आठ बर्षकी गीत पछाईले।

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

म्युजिक भिडियो निर्देशनमा मरिष्काको डेब्यु

आइतबार, ०३ असार २०७५

नायिका मरिष्का पोखरेल फिल्मसँगै म्युजिक भिडियोको अभिनयमा पनि व्यस्त छिन् । म्युजिक भिडियोमा अभिनय गरिरहँदा उनी पछिल्लो पटक म्युजिक भिडियोकै निर्देशकका रुपमा पनि उदाएकी छन् ।

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

बलिउडमा अमिताभलाई टक्कर दिने को ?

आइतबार, ०३ असार २०७५

बलिउडमा महानायकको सम्मान पाएका अमिताभ बच्चन पछिल्लो ४९ वर्षदेखि फिल्मी उद्योगमा सक्रिय छन्। ७५ वर्षको उमेरमा पनि उनको उर्जा नयाँ पिढीका लागि उत्कृष्ट उदाहरण बन्ने गरेको छ।

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

असार १५ मा एक्लै ‘ए..सोल्टिनी’

आइतबार, ०३ असार २०७५

केही समयअघि गीत र ट्रेलर सार्वजनीक गरिएको ‘ए सोल्टिनी’ फिल्मको प्रदर्शन मिति तय भएको छ। निर्देशक निमा लामा तामाङले आफ्नो फिल्म असार १५ गतेदेखि देशभरका हलमा एकसाथ प्रदर्शन हुने जानकारी दिए।

गायिका भूमिकामा अालिया

गायिका भूमिकामा अालिया

आइतबार, ०३ असार २०७५

आलिया भट्टका फ्यानले आलियालाई धेरै पल्ट गाएको सुनेका छन्। आलियाले ‘हम्टी शर्मा कि दुल्हनियाँ’मा गाएको ‘समझाँवा’ त सुपरहिट नै भएको थियो । यसपछि उनको आवाज ‘उड़ता पंजाब’ र ‘बद्रीनाथ की दुल्हनिया में’ पनि सुनियो। अभिनयसँगै गायनमा पनि रुचि राख्ने आलियाले अब भने गायकी जीवन नै पर्दामा प्रस्तुत गर्ने भएकी छिन्। आलियाले ‘बरेली कि बर्फी’ निर्देशक अश्विनी अयर तिवारीले निर्देशन गर्ने फिल्ममा गायिका बन्न स्वीकार गरेकी छिन्।

‘महाराज जार काट्न पाइन्छ?’

‘महाराज जार काट्न पाइन्छ?’

आइतबार, ०३ असार २०७५

तामाङ समुदायमा जंगबहादुर राणासँग जोेडिएको एउटा किवंदन्ती छ। किवंदन्ती अनुसार एक जना तामाङ युवक उनका दरबारमा पुगेर जंगबहादुरलाई सोध्छन् , ‘सरकार जार काट्न पाइन्छ कि पाइँदैन।’ जंगबहादुरले जवाफ दिन्छन् , ‘पाइन्छ किन नपाइनु ।’ जंगबहादुरको बोली खस्न नपाइ ती युवकले जंगबहादुरमाथि खुकुरी प्रहार गर्छन् । जंगबहादुरले अरु कोही नभइ सोही युवककी श्रीमतिलाई जंगलबाट उठाएर दरबारमा राखेका हुन्छन्। तामाङ युवकले जंगबहादुरलाई नै जार मानेर आक्रमण गर्छन् तर पछि आफ्नै ज्यान गुमाउन पुग्छन्।

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

रामदेवीले ल्याइन् ‘हाइकिङ काठमाडाैं’

शनिबार, ०२ असार २०७५

हाइकिङ विज्ञ रामदेवी महर्जनको पुस्तक ‘हाइकिङ काठमाडौं’ राजधानीमा विमोचन गरिएको छ। पुस्तकमा काठमाडौं उपत्यकाका ६४ हाइकिङ रुट, एक दर्जन होमस्टे गाउँ, योगका साथै स्वास्थ्य टिप्स समेटिएको छ।

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

वृत्तचित्रमार्फत सिलवालले भने लाङटाङको कथा

शुक्रबार, ०१ असार २०७५

भूकम्पलगत्तैको लाङटाङ, बीच अवधिको लाङटाङ र पछिल्लो अवधिको लाङटाङको एउटा सग्लो र सकारात्मक कथा झल्कने ‘लाङटाङ जर्नी : ट्रेजेडी टु इन्स्पिरेसन’ शीर्षकको कार्यक्रम राजधानीमा गरिएको छ।

रिकिस र सरु एसइई आइकन

शुक्रबार, ०१ असार २०७५

विभिन्न स्कुलबाट एसइई दिएर बसेका किशोरकिशोरीबीच भएको सौन्दर्य प्रतियोगिता ‘मिस्टर एन्ड मिस एसइई आइकन २०१८’ काठमाडौं कपुरधाराका रिकिस चित्रकार र सरु चित्रकारले जितेका छन् ।

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

‘दशैंमा छक्का पञ्जा र जय भोले दुवै आउँछन्’

शुक्रबार, ०१ असार २०७५

दीपकराज गिरी र दीपाश्री निरौला समूहको फिल्म ‘छक्का पन्जा ३’ र अशोक शर्माको फिल्म ‘जय भोले’ दशैंको फूलपातीका दिन भिड्ने खबरले चर्चामा छन्।

पोखरामा ‘कुरुप हाँस’

पोखरामा ‘कुरुप हाँस’

बिहिबार, ३१ जेठ २०७५

केही समय अघि राजधानीमा मञ्चन गरिएको नाटक नाटक ‘द अग्ली डकलिङ’(कुरुप हाँस) पोखरामा मञ्चन हुने भएको छ ।

मनीषाको नरगिश अवतार

मनीषाको नरगिश अवतार

बिहिबार, ३१ जेठ २०७५

केही दिन अघि मुम्बईमा राजकुमार हिरानीको फिल्म ‘सञ्जु’ को नयाँ पोष्टर रिलिज भयोे । पोस्टरमा अभिनेत्री मनीषा कोइराला नरगिश दत्तको भूमिकामा थिइन् । तस्बिरमा मनीषा र नरगिशको समानता देखेर धेरैले आश्चर्य प्रकट गरेका थिए ।

नेपालमा  भारतीय कलाकार

नेपालमा भारतीय कलाकार

बिहिबार, ३१ जेठ २०७५

नेपाल र भारतका कलाकारले मौलिक कलाका सीप साटासाट गर्ने भएका छन् । ठमेलस्थित मिथिला ऐं आर्ट ग्यालरीमा ६ दिनसम्म चलेको कला प्रदर्शनीमा भारतीय कलाकार र नेपाली कलाकारबीच मौलिकता साटासाट गर्ने सहमति भएको हो।

दाेस्राे संस्करणकाे  मिस हेरिटेज क्वीन हुँदै

दाेस्राे संस्करणकाे मिस हेरिटेज क्वीन हुँदै

बुधबार, ३० जेठ २०७५

युथ क्रिएसन नेपाल प्रालिले दोस्रो संस्करण मिस हेरिटेज क्वीन नेपाल २०१८ आयोजना गर्ने भएको छ। बुधबार राजधानीमा पत्रकार सम्मेलन गरी मिस हेरिटेज क्वीन प्रतियोगिताबारे जानकारी दिइयो।

दीपिकाको अपार्टमेन्टमा आगलागी

दीपिकाको अपार्टमेन्टमा आगलागी

बुधबार, ३० जेठ २०७५

बलिउड अभिनेत्री दीपिका पादुकोणको अपार्टमेन्ट भवनमा बुधबार आगो लागेको छ। ३३ तलाको विउमोन्ड नामक टावरमा भीषण आगो लागेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्।