"

तीन किलो चरेश हङकङ लैजाँदै गर्दा दुई पक्राउ

शनिबार, ०२ पुष २०७३

तीन किलो चार ग्राम चरेश सहित दुई जनालाई प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट प्रहरीले पक्राउ गरेको छ।

अभिभावक अगाडि राखेर किशोरीले भने,‘बालबिवाह गर्दैनौं’

शनिबार, ०२ पुष २०७३

सेखौना–३ की १४ वर्षीया रुवीकुमारी पासवान आमा गीतादेवी संगै प्रमुख जिल्ला अधिकारी प्रदिपराज कंडेल समक्ष आएर २० वर्ष पछि मात्र विवाह गर्ने प्रतिबद्धता जनाएपछि उपस्थित सर्वसधारणले थपडी बजाएर स्वागत गरे।

सुनका गहना धितो राखेर गाउँमा सडक

शनिबार, ०२ पुष २०७३

म्याग्दीको भकिम्ली– ५ राखुका महिलाले गाउँमा सडक पुर्‍याउनका लागि सुनका गहना धितो राखेर उपभोक्ता समितिलाई पैसा जुटाइदिएका छन्।

लमजुङ महोत्सवबाटै जालीनोट छाप्ने युवा पक्राउ

लमजुङ महोत्सवबाटै जालीनोट छाप्ने युवा पक्राउ

शनिबार, ०२ पुष २०७३

जालीनोट बनाउँदै आएका एक युवालाई सदरमुकाम बेसीशहरमा भईरहेको पाँचौं लमजुङ महोत्सवबाट प्रहरीले शुक्रबार पक्राउ गरेको छ । कम्प्युटरको सहयताबाट घरमै जालीनोट बनाउँदै आएका बेसीशहर नगरपालिका ४ गैरीका ३० वर्षीय राजकुमार श्रेष्ठ महोत्सवस्थलबाट पक्राउ परेका हुन् ।

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

गाउँ पुगेका सांसदलाई ब्रुसबाङका चेपाङले भने-‘हामीलाई अन्तै सारिदिनुस्’

शनिबार, ०२ पुष २०७३

दक्षिणी धादिङको विकट गाउँ ब्रुसबाङका चेपाङले आफूहरुको बस्ती सारिदिन आग्रह गरेका छन्। पुस्तौंदेखि खानेपानीको चरम समस्या झैल्दै आएको र भूकम्पपछि जमिन चिराचिरा परेर भासिएकोका कारण गाउँमा घर बनाएर बस्न सक्ने अवस्था नभएकोले पानी भएको ठाउँमा बस्ती सारिदिन आग्रह गरेका हुन्।

हास्ने रहरहरू

हास्ने रहरहरू

शनिबार, ०२ पुष २०७३

काभ्रे धुलिखेलकी विनिता श्रेष्ठको दाँत दुई वर्ष अघिसम्म टमक्क मिलेका थिए। बिस्तारै दाँतका लहरमा छिद्र देखिन थालेपछि उनी चिन्तित भइन्। स–साना कुरा धित खोलेर हाँस्ने उनी दाँतमा छिद्रकै कारण मुस्कान अड्कल्न थालिन्।

विद्यार्थी बोकेको बस दुर्घटना, १ को मृत्यु, ८ जना गम्भीर

शनिबार, ०२ पुष २०७३

ललितपुरस्थित क्यारेवियन स्कुलका विद्यार्थी चढेकाे बस मकवानपुरकाे फाखेल जाने बाटाेमा दुर्घटना भएकाे छ। २६ जना विद्यार्थी बाेकेकाे बस शनिबार विहान दुर्घटना भएकाे ललितपुरका एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए।

विद्यालय शिक्षा : वातावरणले बिगार

विद्यालय शिक्षा : वातावरणले बिगार

शनिबार, ०२ पुष २०७३

राजधानीको नक्सालस्थित नन्दी माविमा अध्ययनरत कुसुम तामाङ यस वर्ष चैतमा कक्षा १० को परिक्षा दिने तयारी गर्दैछिन्। तर, उनलाई आफ्नो स्कुलवरिपरिको वातावरणले सताइरहेको छ। स्कुलवरिपरि पाइलैपिच्छे भट्टी पसल र चुरोट पसल छन्।

सामूहिक राजीनामा दिने इन्जिनियरको चेतावनी

शनिबार, ०२ पुष २०७३

भूकम्पपछिको पुनर्निर्माणको काम ठप्प पारी आन्दोलनमा उत्रेका इन्जिनियर तथा प्राविधिकले सामूहिक राजीनामा दिने चेतावनी दिएका छन्। प्रभावित क्षेत्रमा काम गर्ने प्राविधिकलाई सुरक्षा नभएको, प्रोत्साहन भत्ता दिनुपर्ने, बिमाको व्यवस्था हुनुपर्ने, सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनलगायतका माग राखेर आन्दोलनमा उत्रिएका उनीहरूले माग पूरा गर्न सरकारलाई सोमबारसम्मको समय दिएका छन्।

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा

काठमाडौं विश्वविद्यालयको कार्यबाहक उपकुलपतिमा भोला थापा

शनिबार, ०२ पुष २०७३

डा. भोला थापा काठमाडौ विश्वविद्यालयको कार्यवाहक उपकुलपतिमा नियुक्त भएका छन्।

मैनालीले दिए १ सय ५७ पटकमा ७८ लिटर रगत

मैनालीले दिए १ सय ५७ पटकमा ७८ लिटर रगत

शनिबार, ०२ पुष २०७३

फेसबुकमा कसैको जन्मदिनको शुभकामना दिंदा होस वा विवाहको शुभकामना एउटा फरक खालको शुभकामना पोष्ट हुन्छ। त्यो शुभकामना पठाउने एउटै व्यक्ति हुन अर्जुनप्रसाद मैनाली न्यूयोर्क। प्राय उनको शुभकामना यस्तो हुन्छ (आफ्नो खुसीयाली रक्तदान गरेर मनाउनु होला)।

परीक्षाफल प्रकाशित

शुक्रबार, ०१ पुष २०७३

त्रिवि परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा गत जेठ र असारमा सञ्चालित विज्ञानतर्फको (चारवर्षीय) बिएस्सी तेस्रो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशन गरिएको छ ।

रोल्पा र प्यूठान शुक्रबार पनि बन्द

शुक्रबार, ०१ पुष २०७३

सीमांकन संशोधनको बिरोधमा बिहीबारदेखि बन्द रहेका राप्तीका दुई जिल्ला रोल्पा र प्यूठान शुक्रबार पनि ठप्प रहे। चार नम्बर प्रदेशमा गाभ्ने सरकारी निर्णयबिरुद्ध आन्दोलनमा उत्रिएका यी दुई जिल्लाबासीहरुले बिहीबारदेखि जिल्ला बन्द गरेर आन्दोलन कडा बनाएका छन्।

लागुऔषध ८ किलो पोलेण्डसहित कालिमाटीबाट एक पक्राउ

लागुऔषध ८ किलो पोलेण्डसहित कालिमाटीबाट एक पक्राउ

शुक्रबार, ०१ पुष २०७३

लागुऔषध ओसार पसारमा संलग्न रहेको आरोपमा प्रहरीले कालिमाटी तरकारी तथा फलफूल बजार परिसरबाट एक युवालाई पक्राउ गरेको जनाएको छ।

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

बन्द अवज्ञा गरेको विषयमा नेपालगञ्जमा तनाव (फोटो-भिडियो)

शुक्रबार, ०१ पुष २०७३

बन्दको अवज्ञा गरेको भन्दै नेपालगन्जको विपी चोकमा एमाले कार्यकर्ताले कार तोडफोड गरेका छन् । सो क्रममा विवाद हुँदा बन्दकर्ता र कारमा सवार युवाबीच झडप समेत भएको थियो ।

दुर्घटनामा दुईको मृत्यु

शुक्रबार, ०१ पुष २०७३

छुट्टाछुट्टै ठाउँमा भएको सवारी दुर्घटनामा आज सप्तरीमा दुई जनाको मृत्यु भएको छ ।

मर्निङवाल्कमा निस्केकी युवती बलत्कार आरोपमा तीन पक्राउ

शुक्रबार, ०१ पुष २०७३

सामुहिक बलत्कारका तीन आरोपी प्रहरीले पक्राउ गरेको छ। मंसिर १७ गते सामुहिक बलत्कारमा संलग्न फरार आरोपी पक्राउ गरेको शुक्रmबार पत्रकार सम्मेलन गरेर प्रहरीले जानकारी गराएको छ।

ख्रीष्टियन पर्वको बिदा कटौटी गरेकामा आपत्ति

शुक्रबार, ०१ पुष २०७३

राष्ट्रिय ख्रीष्टियन महासङ्घ नेपालले सरकारले दिँदै आएको सार्वजनिक बिदालाई कटौटी गरेको भन्दै उक्त सार्वजनिक बिदा पुनः कायम गराउन सरकारसमक्ष तीन बुँदे माग गरेको छ ।

खरायो देखाइदिन्छु भन्दै अपहरण, त्यही रात हत्या

खरायो देखाइदिन्छु भन्दै अपहरण, त्यही रात हत्या

शुक्रबार, ०१ पुष २०७३

सप्तरीमा अपहरणपछि एक बालकको हत्या भएको छ। हरिपुर–३ बस्ने रामगोबिन्द साहका ८ बर्षिय छोरा दुर्गानन्दको मंसिर ११ गते अपहरण भएको थियो। अपहरण भएको २० दिनपछि सप्तरी प्रहरीले मृतक बालकको शव शौचालयको सेफ्टी ट्यांकबाट निकालेको छ।

तेह्रथुममा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

तेह्रथुममा भीषण आगलागी, अझै नियन्त्रण बाहिर

शुक्रबार, ०१ पुष २०७३

तेह्रथुम आठराईको संक्रान्ति बजारमा अहिले भीषण आगलागी भैरहेको छ। स्थानीय अग्नी सेढाईको घरबाट सुरु भएको आगोले अाधा दर्जन घर जलेका छन् भने १६ वटा घर संभावित जोखिममा रहेका स्थानीय छबि कन्दङवाले बताए।