"

करौडो लगानीको बाँध सामान्य बाढीको धक्कामै ध्वस्त

बिहिबार, २२ असार २०७४

मनसुनको पहिलो वर्षाले सप्तरीको अधित्तर गाउँबस्ती डुबाएको छ। खोलाको बाडीबाट गाउँवस्ती जोगाउन बनाइएको बाँध समान्य बाढीको धक्काले भत्काएपछि बाढी गाउँबस्ती पसेर उत्पात मच्चाएको हो।

बाढीबाट विस्थापितको बिजोग

बाढीबाट विस्थापितको बिजोग

बिहिबार, २२ असार २०७४

सप्तरीको कञ्चनरूप नगरपालिका–८ रघुनाथपुरका चार परिवार हाल छिमेकीकहाँ आश्रय लिएर बसेका छन्। शनिबारको बाढीले नदीछेउमै रहेको घर बगाइदिएपछि उनीहरू आश्रयका लागि छिमेकीकहाँ पुगेका हुन्।

पीडित सास्तीमै, राहत रकम फ्रिज

पीडित सास्तीमै, राहत रकम फ्रिज

बिहिबार, २२ असार २०७४

तीन वर्षअघि बाढीपहिरोले विस्थापित भएर गिरीघाट अस्थायी शिविरमा बस्दै आएका नरेन्द्र खत्रीले असारको दोस्रो साता जग्गा खरिदका लागि ५० हजार रुपैयाँ प्राप्त गरे। उनी अहिले जग्गाको खोजीमा छन्।

नौ महिनादेखि ताथलीमा पानीको हाहाकार

नौ महिनादेखि ताथलीमा पानीको हाहाकार

बुधबार, २१ असार २०७४

चाँगुनारायण नगरपालिका– ९ ताथलीमा अवैधरुपले माटो उत्खनन् गर्दा खानेपानी ट्याङ्की धरापमा परेकाले विगत नौ महिनादेखि २०० घरपरिवार खानेपानीबाट वञ्चित भएका छन् ।

रुकुममा अफिम सहित महिला पक्राउ

रुकुममा अफिम सहित महिला पक्राउ

बुधबार, २१ असार २०७४

दुई किलो भन्दा बढी लागुऔषध अफिमसहित एक महिला पक्राउ परेकी छन् । पुथाउत्तरगंगा गाउँपालिका वडा नम्बर ८ जाङकी ३१ वर्षीय मनीषा मल्ल दुई किलो पाँच सय ७० ग्राम अफिमसहित पक्राउ परेकी हुन् ।

जीवन मरणको दोसाँधमा मृगौला रोगी

जीवन मरणको दोसाँधमा मृगौला रोगी

बुधबार, २१ असार २०७४

जिल्लाको खत्याड गाउँपालिका वडा नम्बर ५ चाकपाँडे गाउँका एक स्थानीयवासी एक वर्षदेखि मृगौला रोगका कारण जीवन मरणको दोसाँधमा रहेका छन् ।

सकरपुरा र भेडियाका ८० घर फेरि डुबानमा

सकरपुरा र भेडियाका ८० घर फेरि डुबानमा

बुधबार, २१ असार २०७४

शनिबार आएको बाढीले अझै सप्तरीको दर्जन बढी बाढी प्रभावि बस्तीहरुको जनजिवन सामान्य हुन सकेको छैन । विचल्लीमै रहेका बाढी पीडितहरू मंगलवार देखि पुनः प्रारम्भ भएको बर्षाले बाढीको त्रासका बीच झन् पीडा भोग्न बाध्य भएका छन् ।

गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक अवरुद्ध

बुधबार, २१ असार २०७४

अबिरल वर्षाका कारण गुल्मीको रिडी–रुद्रवेणी–वामी टक्सार सडक खण्ड गएरातिदेखि अवरुद्ध बनेको छ ।  उक्त सडकखण्ड अन्तर्गत सत्यवती गाउँपालिकाको उर्लीखोला, डहरे, बादरे भीर र मुसिकोट नगरपालिका अन्तरगत लौरेसिमल नजिकै पहिरो खसेका कारण सडक अवरुद्ध बनेको हो ।

भक्तपुरको पलासेँ पुग्यो साझा बस

भक्तपुरको पलासेँ पुग्यो साझा बस

बुधबार, २१ असार २०७४

भक्तपुरको सूर्यविनायकसम्म सिमित साझा बस बुधबारदेखि पलाँंसेसम्म पुगेको छ । पूर्व उद्योगमन्त्री महेश बस्नेत र सूर्यविनायक नगरपालिकाका नवनिर्वाचित प्रमुख बासुदेव थापाले संयुक्त रुपमा उद्घाटन गरी बस सञ्चालनमा ल्याइएको हो ।

बैतडीमा जिप दुर्घटना हुँदा सात घाइते

बैतडीमा जिप दुर्घटना हुँदा सात घाइते

बुधबार, २१ असार २०७४

जिप दुर्घटना हुँदा बैतडीमा सातजना घाइते भएका छन्।  देहिमाडाँबाट गिरेगाडाका लागि हिँडेको से १ ज ५६७ नंको जिप गएराति ९ बजे दशरथचन्द नगरपालिका–९ को पार्साखोला भन्ने ठाउँमा दुर्घटनामा परेको हो । कच्ची बाटामो पानी परेको र चिप्लो भएकाले चिप्लिएर जिप दुर्घटनामा परेको प्रहरीले बताएको छ।

ग्यास लिग भएर आगलागी हुँदा चार जना घाइते

ग्यास लिग भएर आगलागी हुँदा चार जना घाइते

बुधबार, २१ असार २०७४

खाना पकाउने ग्यासको सिलिन्डरबाट  ग्यास लिग भएर आगलागी हुँदा बुधबार विहान जाजरकोट सदरमुकाम खलंगामा  चार जना  घाइते भएका छन् । भेरी नगरपालिका ३ थाप्लेचौर स्थित भक्तबहादुर वलीको घरमा भाडामा बस्ने हिरालाल पन्तको कोठामा  ग्यास लिग  भएर  आगलागी भएको थियो ।

वर्षासँगै सप्तरीमा बाढीको त्रास

वर्षासँगै सप्तरीमा बाढीको त्रास

बुधबार, २१ असार २०७४

शनिवार आएको बाढीले अझै सप्तरीको दर्जन वढी बाढी प्रभावि बस्तीहरुको जनजीवन सामान्य हुन सकेको छैन। विचल्लीमै रहेका बाढी पीडितहरु मंगलवार देखि पुनः प्रारम्भ भएको बर्षाले बाढीको त्रासकाबीच झन् पीडा भोग्न बाध्य भएका छन्।

ग्रेड सुधारका लागि जाँच दिने उल्लेख्य

बुधबार, २१ असार २०७४

न्यून ग्रेडमा एसइइ परीक्षा उत्तिर्ण भएका विद्यार्थीले ग्रेड सुधारका लागि पुनः परीक्षा दिई ग्रेड सुधार गरेका छन्।

नारायणगढ–मुग्लिन सडकमा बढ्दै छन् दुर्घटना

नारायणगढ–मुग्लिन सडकमा बढ्दै छन् दुर्घटना

बुधबार, २१ असार २०७४

चितवन जिल्लाभित्रका नारायणगढ–मुग्लिन सडक खण्डमा गाडी दुर्घटना र मान्छेको ज्यानै जाने घटना पछिल्लो समय धेरै बढेको छ ।

विप्लवको पार्टीद्वारा रोल्पा बन्द

मङ्गलबार, २० असार २०७४

रोल्पामा मंगलबार बिहानै देखि यातायात बन्द गरीएको छ। विप्लप नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अनिश्चितकालीन यातायात बन्दको आव्हान गरेकाले सवारी साधन सञ्चालनमा आएका छैनन्।

चावहिल-साँखु सडक : असारे खेत

चावहिल-साँखु सडक : असारे खेत

मङ्गलबार, २० असार २०७४

सडक पूरै हिलाम्य पोखरी बनेको छ। लाग्छ, सवारीसाधन गुडाउने सडक नभएर धान रोप्न तयार पारेको खेत हो।

सिरहामा अनियन्त्रित उत्खनन

सिरहामा अनियन्त्रित उत्खनन

मङ्गलबार, २० असार २०७४

सिरहाको कसहा क्षेत्रमा हाइटेन्सन लाइन प्रसारण हुने खम्बा ढल्नेगरी बस्तीको बीचमै आधादर्जन खानीले अवैध रूपमा ढुंगा, गिटी र बालुवा उत्खनन गर्दै आएका छन्।

चितवनमा बस दुर्घटना हुँदा तीन जनाको मृत्यु

मङ्गलबार, २० असार २०७४

आज बिहान सबेरै पौने तीन बजे पृथ्वीराजमार्ग अन्तर्गत चितवनको इच्छाकामना गाउँपालिका वडा नं. ३ चुम्लिङटारमा यात्रु बस दुर्घटना हुँदा तीनजनाको ज्यान गएको छ।

महंगो मेसिन किन्दै वीर, अनियमितताको आशंका

महंगो मेसिन किन्दै वीर, अनियमितताको आशंका

मङ्गलबार, २० असार २०७४

देशको सबैभन्दा पुरानो सरकारी अस्पताल वीरले करिब ४२ करोड रुपैयाँमा रेडियोथेरापी मेसिन किन्ने योजना बनाएको छ। विज्ञका अनुसार क्यान्सर उपचारमा प्रयोग हुने यस्ता मेसिन यति नै मूल्यमा तीनवटा खरिद गर्न सकिन्छ।

नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर उच्च जोखिममा

सोमबार, १९ असार २०७४

नारायणगढ मुग्लिन सडकखण्डका ४४ घर पहिरोको उच्च जोखिममा रहेका छन् । स्तरोन्नति भइरहेको सो सडक खण्डको भित्तो काटेर फराकिलो बनाएपछि ठाउँठाउँमा पहिरो खस्न थालेको छ । पहिरो खस्न थालेपछि ती घर तत्काल स्थानान्तरण गर्न नारायणगढ मुग्लिन सडक आयोजनाले जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरेको छ ।