"

डेभलपमेन्ट बैंकमा ‘भद्र सहमति’

डेभलपमेन्ट बैंकर्स एसोसिएसनले बचतमा आठ र मुद्दती निक्षेपमा १२ प्रतिशतभन्दा बढी ब्याज नदिने भद्र सहमति गरेको छ । एसोसिएसनको गत...

दैनिक डेढ लाख जरिवाना तिर्दै सडकका ठेकेदार

तोकिएको समयमा सडक नबनाएबापत पूर्वप्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालका घरवेटी शारदाप्रसाद अधिकारीले दैनिक डेढ लाख...

थप रुटबाट जहाज नेपाल छिर्न पाउँछन् ?

भारतले थप चार स्थानबाट हवाई प्रवेशमार्ग (रुट) दिन सहमति जनाएको छ । तर, सबैको एउटै चासो छ– के यति सहमतिकै...

भ्याट छुटकाे रकम कटाएर किसानलार्इ भुक्तानी

जिल्लास्थित इन्दुशंकर चिनी उद्योगले उखु किसानलाई सरकारद्वारा तोकिएको भन्दा प्रतिक्विन्टलमा ७० रुपैयाँ ६४ पैसा कमले भुक्तानी सुरु गरेको छ ।...

बजेटप्रति सत्तापक्षकै सांसदहरुको असन्तुष्टी

बजेटप्रति सत्तापक्षकै सांसदहरुको असन्तुष्टी

सोमबार, ०४ असार २०७५

प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष ०७५-७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन् । प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले शुक्रबार प्रस्तुत गरेको बजेटमाथि धारणा राख्दै सत्तापक्षका सांसदहरुले बजेट जनतामैत्री र विकासमैत्री नभएको गुनासो गरे।

मेगा बैंकका तीन नयाँ बचत योजना

मेगा बैंकका तीन नयाँ बचत योजना

सोमबार, ०४ असार २०७५

मेगा बैंक नेपाल लिमिटेडले एउटा मुद्दती र दुईवटा बचत योजना ल्याएको छ। सर्वाधिक ब्याज दिने उद्देश्यले ‘मेगा राइजिङ मुद्दती खाता’ योजना ल्याएको बैंकले जनाएको छ ।

घरजग्गा मेलामा बुकिङ गर्नेको चाप

सोमबार, ०४ असार २०७५

घरजगा मेला (प्रोपर्टी एक्स्पो २०१८) मा अपार्टमेन्ट तथा घर बुक गर्नेको चाप बढेको छ । नेपाल जग्गा तथा आवास विकास संघले प्रदर्शनी हल, भृकुटीमण्डपमा आयोजना गरेको मेलामा अपार्टमेन्ट बुक गर्नेको संख्यामा बढेको हो।

कर्मचारीको परिवारलाई महालक्ष्मीको सहयोग

कर्मचारीको परिवारलाई महालक्ष्मीको सहयोग

सोमबार, ०४ असार २०७५

महालक्ष्मी विकास बैंक लिमिटेडले दुर्घटनामा ज्यान गुमाएका कर्मचारीको परिवारलाई सात लाख रुपैयाँ आर्थिक सहयोग गरेको गरेको छ।

प्रभु समूहको प्रभु टेलिभिजन सार्वजनिक

प्रभु समूहको प्रभु टेलिभिजन सार्वजनिक

सोमबार, ०४ असार २०७५

प्रभु समूहले आइतबारबाट नेपालमा नयाँ प्रविधिको डिजिटल टेलिभिजन सार्वजनिक गरेको छ । सो समूहले डिजिटल टेरेस्टेरियल टेलिभिजन (डिभिबी) प्रविधिमार्फत प्रभु टिभी सञ्चालनमा ल्याएको जनाएको छ।

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

सुजुकीको तेस्रो संस्करणको स्विफ्ट

सोमबार, ०४ असार २०७५

सुजुकीका चारपांग्रे सवारी साधनको नेपालका लागि आधिकारिक बिक्रेता तथा सिजी होल्डिङको अटोमोटिभ विभाग सिजी मोटोकर्पले स्विफ्टको तेस्रो संस्करणको मोडल बजारमा ल्याएको छ।

पेट्रोल र डिजेलको मूल्य घट्यो

पेट्रोल र डिजेलको मूल्य घट्यो

आइतबार, ०३ असार २०७५

नेपाल आयल निगमले पट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको छ। आइतबार राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलमा ३ र डिजेल तथा मटितेलमा २–२ रुपैयाँ घटाएको निगमले जनाएको छ।

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

भारतीय सुरक्षाकर्मीको कब्जामा नेपाली व्यापार

आइतबार, ०३ असार २०७५

गत चैत महिनाको २४ गते नेपाल र भारतका प्रधानमन्त्रीले दिल्लीबाट संयुक्त रूपमा ‘स्वीच’थिचेर अनलाइन उद्घाटन गरेका वीरगन्जस्थित ‘इन्टरग्रटेड चेक पोष्ट’ (आइसिपी) अर्थात एकीकृत जाँचचौकी आयात ब्यापारमा फापेन।

रुख काटिदैन, पोल सारिदैन, ठेकेदार दोषी हैनन्ः मन्त्री महासेठ

रुख काटिदैन, पोल सारिदैन, ठेकेदार दोषी हैनन्ः मन्त्री महासेठ

आइतबार, ०३ असार २०७५

भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले निर्माण व्यवसायीहरुलाई अब कुनै किसिमको धरपकड नगरिने स्पष्ट पारेका छन्। काम ढिलो हुनुमा ठेकेदार मात्र दोषि नरहेको बताउँदै मन्त्री महासेठले कुनै पनि निर्माण व्यवसायीलाई धरपकड भएमा तुरुन्त आफूलाई खबर गर्न आग्रह गरे।

यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

यती एयरको जहाज चिप्लिएर घाँसे मैदानमा

आइतबार, ०३ असार २०७५

पोखरा विमानस्थलमा यती एयरलाइन्सको जेटस्ट्रिम जहाज अवतरण पछि पार्किङमा लैजाने क्रममा चिप्लिएर घाँसे मैदानमा पुगेको छ। विमानस्थलका अनुसार अवतरणपछि जहाज फर्काएर पार्किङ क्षेत्रमा लैजाने क्रममा ‘हाइड्रोलिक फेलर’ भएर जहाज घाँसे मैदानमा पुगेको हो।

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

उद्योग क्षेत्रमा व्यवसायीले मागेजति विद्युत : कुलमान घिसिङ

आइतबार, ०३ असार २०७५

नेपाल विद्युत् प्राधिकरणले भैरहवास्थित विशेष आर्थिक क्षेत्र (सेज)मा विद्युत् आपूर्तिको समस्या नरहने बताएको छ। उद्योगी व्यवसायीले मागेअनुसार विद्युत् उपलब्ध गराउन प्राधिकरण तयार भए पनि उद्योगी आफैँले गर्नुपर्ने काम नगरेको पाइएको छ।

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

तीन वर्षमा कृषिमा ७२ अर्ब खर्चिने लक्ष्य

आइतबार, ०३ असार २०७५

पाँच वर्षमा कृषि उत्पादन दोब्बर बनाउने घोषणा गरेको सरकारले आगामी तीन वर्षमा करिब ७२ अर्ब रुपैयाँ कृषि क्षेत्रमा खर्चिने योजना बनाएको छ।

पानी अभावमा किसान चिन्तित

पानी अभावमा किसान चिन्तित

आइतबार, ०३ असार २०७५

मौसमले साथ नदिँदा यो वर्ष धान खेती पछाडि पर्ने चिन्तामा पर्साका किसान डुबेका छन्। ‘रोहिणी’ नक्षत्रमा परेको पानीले खनजोत गरिएको खेतको माटो धानको बीउ हाल्न तयार हुन्छ । ‘रोहिणी’ आयो र सात दिनअघि सकियो पनि, पहाडतिर पानी परेको खबर आयो, यता भने चाहिने जति परेन । यसरी बीउ हाल्ने बेला नै मौसमले यो वर्ष अलिक फरक व्यवहार देखाएपछि झस्किएका किसान ‘मृगसिरा’ नक्षत्रले पनि साथ नदिँदा चिन्तित भएका हुन्।

घट्दै कृषियोग्य जमिन

घट्दै कृषियोग्य जमिन

आइतबार, ०३ असार २०७५

बढ्दो सहरीकरणसँंगै भक्तपुरमा कृषियोग्य जमिन घट्दै गएको छ। यही कारण किसानको जिल्ला भनेर चिनिने भक्तपुरमै धान रोपेको हेर्न दुलर्भ जस्तो हुन थालेको छ । विशेषगरी पुरानो नगरपालिकाको रुपमा रहेको भक्तपुर र मध्यपुर थिमिका सबैजसो वडामा घरैघरले भरिएका छन् । जिल्लाको सबै क्षेत्र नगरपालिकामा रुपान्तरण भइसकेको छ।

विद्यालयलाई गण्डकी विकास बैंकको सहयोग

विद्यालयलाई गण्डकी विकास बैंकको सहयोग

आइतबार, ०३ असार २०७५

गण्डकी विकास बैंकले लक्ष्मी मावि लेखनाथको ६०औं वार्षिकोत्सवको अवसरमा ३५ हजार रुपैयाँआर्थिक सहयोग गरेको छ।

सिटिजन्स र ओम सम्झौता

सिटिजन्स र ओम सम्झौता

आइतबार, ०३ असार २०७५

सिटिजन्स बैंक इन्टरनेसनल र ओम हस्पिटल तथा रिसर्च सेन्टरबीच बैंकका ग्राहकलाई अस्पतालको सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी सम्झौता भएको छ।