"
चुनावले रङ्गीचङ्गी गाँउ–शहर

चुनावले रङ्गीचङ्गी गाँउ–शहर

शुक्रबार, १९ जेठ २०७४

दोश्रो चरणको स्थानीय तहको निर्वाचनको मिति सरे पनि विभिन्न पार्टीका नेता–कार्यकर्ताको सक्रियाता उत्तिकै छ।

किसानको अन्यौलता: रोपाई गर्नु की भोट हाल्न जानु

शुक्रबार, १९ जेठ २०७४

स्थानीय तहको दोश्रो चरणको निर्वाचन मिति मध्य असारमा तोकिँदा खोटाङको साकेला गाउँपालिका–१ बाँझेच्यानडाँडाका युवा किसान संग्राम राईलाई चित्त बुझेको छैन।

प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा नयाँ चुनौति: प्रधानमन्त्री

शुक्रबार, १९ जेठ २०७४

प्रधानमन्त्री पुष्पकमल दाहालले प्रविधिको विकाससँगै अपराधको क्षेत्रमा नयाँ चुनौति र जटिलता थपिएकाले नयाँ पुस्ताका प्रहरी निरीक्षक सचेत हुनु पर्ने बताएका छन्।

किन नेपाल पसे भारतीय प्रहरीका डिएसपी नागराज ?

शुक्रबार, १९ जेठ २०७४

छापामार शैलीमा आएका पाँचजना भारतीय प्रहरीका डिएसपी नागराज सहितको टोलीले बुधबार राती दिपायल सिलगढी नगरपालिका–७ लडागडाका लाल बहादुर आउजीलाई अपहरणको प्रयास गरे।

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

भ्रष्ट्राचारको अभियोगमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मा पक्राउ

शुक्रबार, १९ जेठ २०७४

आन्तरिक राजस्व विभागका महानिर्देशक चुणमणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ। पदको दुरुपयोग गरी राजस्व निर्धारण हिनामिना गरेको भन्दै अख्तियारले शर्मालाई १२ः३० बजे पक्राउ गरेको हो।

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

प्रधानमन्त्रीको निर्वाचन कार्यतालिका सार्वजनिक

शुक्रबार, १९ जेठ २०७४

संसद सचिवालयले प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गरेकोछ। व्यवस्थापिका संसद नियमावली २०७३ को नियम ४९ को उपदफा २ बमोजिम कार्यतालिका सार्वजनिक गरिएको हो।

मतदाता शिक्षा प्रभावकारी बनाइँदै

मतदाता शिक्षा प्रभावकारी बनाइँदै

शुक्रबार, १९ जेठ २०७४

पहिलो चरणको निर्वाचनमा १० प्रतिशतभन्दा बढी मत बदर भएको तथ्यांक सार्वजनिक भएपछि दोस्रो चरणमा मतदाता शिक्षा प्रभावकारी बनाउन जिल्ला निर्वाचन कार्यालय लागिपरेको छ । गत वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा भएको स्थानीय तह निर्वाचनमा बदर मतको प्रतिशत ठूलो देखिएपछि सदर मत बढाउन मतदाता शिक्षामा जोड दिइएको हो ।

शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउने एमालेको तयारी

शेरबहादुरको विरुद्धमा वामदेवलाई उठाउने एमालेको तयारी

शुक्रबार, १९ जेठ २०७४

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका नेता शंकर पोखरेलले कांग्रेस–माओवादी केन्द्रबीचको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवाबाहेक अरु जो आएपनि प्रधानमन्त्री निर्वाचनमा आफ्नो पार्टीले समर्थन गर्ने स्पष्ट पारेका छन् ।

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

मेडिकल कलेज खोल्न अनुमति दिने सरकारको निर्णयविरुद्ध डा. केसीले जनाए कडा आपत्ति

शुक्रबार, १९ जेठ २०७४

त्रिबि शिक्षण अस्पतालका डाक्टर गोविन्द केसीले सरकारले नयाँ मेडिकल कलेज खोल्ने निर्णय गरेकोमा आपत्ति जनाएका छन्। उनले सरकारले गरेको सम्झौताविपरीत सम्मानित सर्वोच्च अदालतको अन्तरिम आदेश स्मरण गराउँदै ध्यानाकर्षण भएको बताएका छन्।

लुम्बिनीबाट बेपत्ता भएका  पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

लुम्बिनीबाट बेपत्ता भएका पूर्व कर्नेलबारे पाकिस्तानले भारतसँग औपचारिक जानकारी माग्यो

शुक्रबार, १९ जेठ २०७४

पाकिस्तानले नेपालबाट बेपत्ता भएका आफ्ना एक पूर्व सैन्य अधिकारीको अवस्थाबारे भारतसँग जानकारी माग गरेको छ। नेपालको लुम्बिनीबाट बेपत्ता भएका पाकिस्तानी सेनाका पूर्व कर्णेल मोहम्मद हबिब जाहिरको अवस्थाबारे इस्लामावादस्थित भारतीय मिसनसँग पाकिस्तान सरकारले औपचारिक रुपमा जानकारी माग गरेको हो।

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

कार्यव्यवस्था बैठकमा एमाले-मा‌ओवादीको बाझाबाझ, सभामुखले डाकिन् शीर्ष नेता

शुक्रबार, १९ जेठ २०७४

नेकपा एमालेले संसद अवरुद्ध भएको स्थितिमा कुनै पनि कार्यसूची अगाडि नबढाउन सभामुख ओनसरी घर्तिमगरसँग आग्रह गरेको छ। सभामुख घर्तिमगरले डाकेको कार्यव्यवस्था बैठकमा एमाले सांसद राजेन्द्र पाण्डेले भने, 'भरतपुरमा मतगणना सञ्चालन नभएसम्म हामीले संसद् चलाउन दिँदैनौं।

‘असारभित्रै फोहोर व्यवस्थापन’

‘असारभित्रै फोहोर व्यवस्थापन’

शुक्रबार, १९ जेठ २०७४

एक वर्ष भित्रै म किर्तिपुरको नगर क्षेत्रलाई खानेपानीको हाहाकारबाट मुक्त गराउछु । यसका लागि तीन वटा ड्रिप बोरिङको काम भइरहेको छ, त्यसलाई व्यवस्थित गरेर जनताको दैलोमा पानी पु¥याउनेछौं । खानेपानीको मुहान दुधपोखरीको संरक्षण र सम्वद्र्धनमा समेत लाग्छु ।

ललितपुरका पराजित एमाले उम्मेदवारको मुद्दा पेशी अाज

शुक्रबार, १९ जेठ २०७४

स्थानीय तहको निर्वाचनमा आफूलाई बद्नियतपूर्वक हराइएको उल्लेख गर्दै ललितपुर महानगरपालिकामा एमालेबाट प्रमुखको उम्मेदवार बनेका हरिकृष्ण ब्यञ्जनकारले पाटन उच्च अदालतमा मुद्दा दर्ता गरेका छन्।

अछाममा कांग्रेस र एमालेको प्रतिस्पर्धा

अछाममा कांग्रेस र एमालेको प्रतिस्पर्धा

शुक्रबार, १९ जेठ २०७४

करिव २० वर्षको पछि हुन लागेको स्थानीय तहको निर्वाचनमा अछाम जिल्लामा कांग्रेस एमाले विचनै प्रतिस्पर्धा हुने मतदाताहरुले अनुमान गर्ने गरेका छन्।

जिल्ला अध्यक्षसहित राप्रपाका २ सय ७ जनाद्वारा राजीनामा

शुक्रबार, १९ जेठ २०७४

राष्ट्रिय प्रजातन्त्र पार्टी, स्याङ्जाका अध्यक्ष गणेशबहादुर गुरुङसहित २०७ जनाले बिहीबार संयुक्तरुपमा पार्टीबाट राजीनामा दिएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टीले बिहीबार वालिङमा पत्रकारसम्मेलन गरी संयुक्त राजीनामा दिएको जनाएको हो ।

एमालेका २० नेतालाई कारबाही सिफारिस

एमालेका २० नेतालाई कारबाही सिफारिस

शुक्रबार, १९ जेठ २०७४

नेकपा एमाले सल्यानले स्थानीय तह निर्वाचनमा पार्टी हित विपरीत कार्य गरेको जनाउँदै २० जना नेतालाई कारबाही गर्न सिफारिस गरेको छ।

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

नेपाली कांग्रेस रोल्पाले तोक्यो उम्मेदवार

शुक्रबार, १९ जेठ २०७४

लामो प्रतीक्षापछि नेपाली कांग्रेस रोल्पाले आसन्न स्थानीय तह निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवार हुनेको नाम टुङ्गो लगाएको छ। अकाङ्क्षी धेरै भएपछि उम्मेदवारको टुङ्गो लगाउन नसकेको कांग्रेसले जिल्लाका दशवटै स्थानीय तहमा उम्मेदवार बन्नेको नामनामेसी एकमुष्ट टुङ्गो लगाएको हो।

लोकप्रिय बन्ने लोभ

लोकप्रिय बन्ने लोभ

शुक्रबार, १९ जेठ २०७४

दुई दशकपछि भएको स्थानीय निर्वाचनबाट चुनिएका अधिकांश नगर प्रमुखले पदबहाली लगत्तै मतदाताको ध्यान खिच्ने निर्णय गरेका छन् ।

प्रतिष्पर्धीसगैं मित्रता गास्दै नगर प्रमुख

प्रतिष्पर्धीसगैं मित्रता गास्दै नगर प्रमुख

शुक्रबार, १९ जेठ २०७४

नेकपा एमालेको तर्फबाट कागेश्वरी मनोहरा नगरपालिकाको प्रमुखमा विजयी कृष्णहरि थापा गतसाता प्रतिष्पर्धी नेपाली कांग्रेस उम्मेदवार उपेन्द्र कार्कीको घरमै पुगेर नगर विकासका लागि सहयोगको आग्रह गरे ।

वनमन्त्रीका १० महिना : एक सय १७ निर्णय

वनमन्त्रीका १० महिना : एक सय १७ निर्णय

शुक्रबार, १९ जेठ २०७४

‘वन प्रशासनको उत्पादकत्व बढाउन अझै धेरै काम गर्न बाँकी छ’

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।