"
संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

संसदलाई प्रधानमन्त्रीले चीन भ्रमणबारे जानकारी गराउने

प्रधानमन्त्री केपी शर्मा अाेलीले भाेलीबाट हुने चीन भ्रमणबारे संसदलार्इ जानकारी गराउने भएका छन्र। आज अपराह्न ४ बजे बस्ने संसद् बैठकलाई...

नक्कली पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी पक्राउ

नक्कली बेलायती पासपोर्टमा नेपाल आएका ४ पाकिस्तानी नागरिक पक्राउ परेका छन्। आइतबार बेलुका त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई...

स्थानीय र प्रदेशमाथि केन्द्रकै हस्तक्षेप

मुलुकमा स्थापित तीन तहका सरकारका आ–आफ्नै क्षेत्राधिकार कायम गरिएको भए पनि विकासे योजनामा भने तल्ला दुई सरकारमाथि संघीय सरकार हस्तक्षेपकारी...

मधेस प्रदेश र हिन्दीलाई सम्पर्क भाषा राख्न प्रस्ताव आउँदै

प्रदेश २ को नामकरण र सम्पर्क भाषाको विषयमा प्रदेश सभाका सांसदहरूबीच विवाद उत्पन्न भएको छ। प्रदेश सरकारले भने आगामी असार...

अझै गठन भएन मस्यौदा समिति

अझै गठन भएन मस्यौदा समिति

सोमबार, ०४ असार २०७५

नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको भेला सुरु हुन एक दिन मात्र बाँकी रहँदासमेत पार्टी सभापति शेरबहादुर देउवा र नेता रामचन्द्र पौडेल पक्षको विवादले विधान संशोधन मस्यौदा समिति गठन हुन सकेको छैन। विधान संशोधन समितिमा सहभागी गराउने व्यक्ति र संख्याबारे दुई पक्षीय नेताहरूबीच सहमति नजुट्दा विधान संशोधन मस्यौदा समिति गठन गर्न बिलम्ब भएको हो।

खर्च नभएको बजेट फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

खर्च नभएको बजेट फिर्ता गर्न स्थानीय तहलाई निर्देशन

सोमबार, ०४ असार २०७५

संघीय ममिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक वर्ष २०७४/०७५ को बजेटअन्र्तगत सशर्त अनुदानमा विनियोजन गरिएको बजेट खर्च नभएको भए फिर्ता गर्न देशभरका स्थानीय तहलाई निर्देशन दिएको छ।

१ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

१ सय २० जनाको जम्बो प्रतिनिधिमण्डल

सोमबार, ०४ असार २०७५

सरकारी कर्मचारीले अनावश्यक रूपमा गर्ने विदेश भ्रमणलाई व्यवस्थित गर्न कडा निर्देशिका जारी गरेका प्रधानमन्त्री केपी शर्मा ओली आफंै भने जम्बो टोलीको नेतृत्व गर्दै चीनको औपचारिक भ्रमणमा जाने भएका छन्। उनी १ सय २० सदस्यीय नेपाली जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै मंगलबार चीन प्रस्थान गर्दैछन्। चिनियाँ समकक्षी लि खछाङको औपचारिक निमन्त्रणामा जम्बो प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उनी ६ दिने चीन भ्रमणमा निस्कन लागेका हुन्।

गृह र भौतिक मन्त्रीबीच विवाद

गृह र भौतिक मन्त्रीबीच विवाद

सोमबार, ०४ असार २०७५

गृहमन्त्री रामबहादुर थापाले काम नगर्ने ठेकेदारलाई कारबाही प्रक्रिया बढाएका बेला भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ त्यसको प्रतिवादमा उत्रिएका छन्। मन्त्री महासेठले आइतबार निर्माण व्यवसायीसमक्ष ‘कुनै पनि व्यवसायीलाई पक्राउ पर्न नदिने’ प्रतिबद्धता मात्रै जनाएनन्, पक्राउ परेमा छुटाउने आशयको अभिव्यक्तिसमेत दिएका छन्। यसरी ‘कामचोर ठेकेदार’ लाई कारबाही गर्ने विषयमा गृह र तालुक मन्त्रालयको कमान्ड समालेका दुई मन्त्रीबीच मतभेद देखिएको छ।

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

जनपद र सशस्त्रका आइजिपी एकैदिन किन गए अमेरिका ?

आइतबार, ०३ असार २०७५

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आइजिपी सर्वेन्द्र खनाल र शैलेन्द्र खनाल अमेरिका प्रस्थान गरेका छन्।

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

चीन भ्रमणबारे प्रधानमन्त्रीद्वारा पूर्वप्रधानमन्त्रीहरुसँग छलफल

आइतबार, ०३ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो आसन्न चीन भ्रमण सबै दृष्टिले उपलब्धीमूलक बनाउने तयारी भएको बताएका छन्। चीन भ्रमणको तयारीका सम्बन्धमा आइतबार सिंहदरबारमा पूर्वप्रधानमन्त्रीसँग छलफल गर्दै उनले भने, ‘तपार्इँहरु सबैको भावनालाई समेटेर म चीन जाँदैछु, मूख्यत राष्ट्रिय हितलाई ध्यानमा राखेको छु।’

बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

बजेटप्रति सत्तापक्षकै सांसदको असन्तुष्टि

आइतबार, ०३ असार २०७५

प्रदेश नम्बर ३ का सत्तारुढ पार्टीका सांसदहरुले सरकारले ल्याएको आगामी आर्थिक वर्ष २०७५÷७६ को बजेटप्रति असन्तुष्टि जनाएका छन्।

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख नेपाल आउँदै

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख नेपाल आउँदै

आइतबार, ०३ असार २०७५

पाकिस्तानी आर्म्ड फोर्सका प्रमुख जनरल जुबिर मोहम्मद ह्यात नेपाल भ्रमणमा आउने भएका छन्।

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

प्रधानमन्त्रीको चीन भ्रमण : आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास

आइतबार, ०३ असार २०७५

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणले दुई देशको पारस्परिक सम्बन्ध थप प्रगाढ बनाउँदै देशको आर्थिक क्षेत्रले नयाँ उचाइ लिने विश्वास लिइएको छ।

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

तेत्तीस प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुका कारण देखाउन आदेश

आइतबार, ०३ असार २०७५

सर्वोच्च अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई ३३ प्रतिशत महिलाबिना नै दल दर्ता गर्नुको लिखितरुपमा कारण देखाउ आदेश जारी गरेको छ ।

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

मुलुकका ७ सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने सरकारको तयारी

आइतबार, ०३ असार २०७५

सरकारले मुलुकका ७ वटा सहरलाई ‘मेगा सिटी’ घोषणा गर्ने भएको छ। आगामी साउन पहिलो साताभित्र ती शहरलाई मेगा सिटी घोषणा गर्ने तयारी गरिएको शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले जानकारी दिए। मेगा सिटीमा नेपालगन्ज शहर पनि पर्ने सम्भावना रहेको उनले बताए।

प्रधानमन्त्रीलाई डा. भट्टराईको सुझाव, चीनसँग थप नाका खोल्नेबारे कुरा गर्नुस्

प्रधानमन्त्रीलाई डा. भट्टराईको सुझाव, चीनसँग थप नाका खोल्नेबारे कुरा गर्नुस्

आइतबार, ०३ असार २०७५

पूर्व प्रधानमन्त्री तथा नयाँ शक्तिका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई चीन भ्रमणको सन्दर्भमा १० बुँदे सुझाव दिएका छन्।

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

‘राणा र पञ्चायतसँग नडराएको कांग्रेस कम्युनिस्टसँग पनि डराउँदैन्’

आइतबार, ०३ असार २०७५

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता दीपक खड्काले सरकार तानाशाह जन्माउन उन्मुख रहेको आरोप लगाएका छन्।

‘विद्युत प्रसारण लाइन र तेल भण्डारण गृह चिनियाँ सहयोगमा’

आइतबार, ०३ असार २०७५

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी समिति सदस्य भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल र उपलब्धिमूलक हुने विश्वास दिलाएका छन्। रावलले पारवाहन तथा यातायातसम्बन्धी सम्झौताबारे प्राटोकलमा हस्ताक्षर हुनसक्ने जनाए।

कांग्रेस जिल्ला सभापति भेला : प्रदेश १ ले संयुक्त एजेण्डा लैजाने

आइतबार, ०३ असार २०७५

असार ५ गते देखि हेटौंडामा हुन गइएरहेको नेपाली कांग्रेसको जिल्ला सभापतिहरूको राष्ट्रिय भेलामा प्रदेश १ ले साझा एजेण्डा लैजाने भएको छ। प्रदेश १ बाट साझा एजेण्डा तय गर्न आइतबार प्रदेश १ को राजधानी विराटनगरमा प्रदेशका जिल्ला सभापतिहरूको बैठक सुरू भएको छ।

कांग्रेसद्वारा कर्णालीको संसद अवरुद्ध

आइतबार, ०३ असार २०७५

संविधान विपरित आर्थिक मामिला तथा योजना मन्त्रालयले संसदमा बजेट प्रस्तुत गरेको भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कर्णाली प्रदेशसभा बैठक अवरुद्ध गरेको छ।