"
कहिले पूरा होला पुनर्निर्माण ? (फोटो फिचर)

कहिले पूरा होला पुनर्निर्माण ? (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५

भूकम्प गएको तीन वर्ष पुगेको छ। २०७२ वैशाख १२ को भूकम्पले ठूलो मात्रामा जनधनको क्षति पुर्‍यायो। राहत र क्षतिपुर्तीका विभिन्न कार्यक्रम सरकारले ल्यायो। भूकम्प पछिको पुनर्निर्माणको लागि सरकारले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको गठनसमेत गर्‍यो। प्राधिकरणमा पटक पटक नेतृत्व परिवर्तन भए।

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

तस्बिरमा नेपाल रिपब्लिक मिडियाको १० औँ वार्षिकोत्सव (फोटो फिचर)

बुधबार, १२ बैशाख २०७५

नेपाल रिपब्लिक मिडियाले आफ्नो स्थापनाको १० औँ वर्ष प्रव्रेश गरेको छ । वैशाख ११ गतेदेखि नेपाल रिपब्लिक मिडियो ९ वर्ष पुरा गरी १० औँ वर्षमा प्रवेश गरेको हो।

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

तस्बिरमा रातो मछिन्द्रनाथ जात्रा (फोटो फिचर)

शुक्रबार, ०७ बैशाख २०७५

वर्षा र सहकालका देवताका रुपमा पुजिने रातो मछिन्द्रनाथको जात्रा उपत्यकामा उल्लासका साथ मनाइँदै छ।

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सयौँथरी फूलको एउटै मेला (फोटोफिचर)

सोमबार, ०३ बैशाख २०७५

पुष्प व्यवसायको विकास र विस्तारका लागि गरिएको पुष्प प्रदर्शनीको अन्तिम दिन सोमबार देशभरका विभिन्न व्यक्तिहरूले मेलाको अवलोकन गर्दै फूलहरूको बारेमा जानकारी लिए।

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

चौँरी महोत्सवमा जे देखियो (फोटो फिचर)

आइतबार, ०२ बैशाख २०७५

पाँचथरको फालेलुङ गाउँपालिकामा दुई दिने चौंरी महोत्सव सम्पन्न भएको छ। नेपाल र भारतको सीमनामा रहेको उच्च पहाडी क्षेत्रमा सयौँको संख्यामा चौँरी भेला गरी महोत्सव सम्पन्न भएको हो।

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

भक्तपुरमा सिन्दुर जात्राको रौनक (फोटोफिचर)

आइतबार, ०२ बैशाख २०७५

भक्तपुरको मध्यपुर थिमि क्षेत्रका बासिन्दाले आइतबार विहान हर्षोल्लासका साथ सिन्दुरजात्रा अर्थात सुथःसिया जात्रा मनाएका छन्। जात्रामा केटाकेटीदेखी बृद्धबृद्धाको समेत सहभागिता रह्यो।

साखुमा बज्रयोगिनी जात्रा (भिडियाेसहित)

साखुमा बज्रयोगिनी जात्रा (भिडियाेसहित)

मङ्गलबार, २० चैत २०७४

राजधानीकाे साँखुमा ८ दिने बज्रयोगिनी मेला शुरु भएको छ। हरेक चैते दशै पश्चात लाग्ने यो मेलामा शंखरापुर नगरको उत्तरतिर मणिचुड पर्वतस्थित गुँ विहार (बज्रयोगिनी मन्दिर)बाट बज्रयोगिनीको मुर्तिसँगै चिभा:द्य: (प्राचिन स्वयम्भु चैत्य), सिंहमुखी, बाघमुखी मुर्तिलाई खटमा बोकेर साँखु बस्तीमा ल्याउने गरिन्छ।

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

तस्बिरमा खड्काकाे अन्तिम श्रद्धाञ्जली (फोटो फिचर)

आइतबार, १८ चैत २०७४

काँग्रेस नेता खुमबहादुर खड्काको शव शनिबार राती नेपाल ल्याइएको छ।  अन्तिम विादाईका लागि उनको पार्थिव शरीर सानेपास्थित उनको निवासमा राखिएको छ।

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

हेर्नुहोस् राष्ट्रपति भण्डारीकाे संसद भवन यात्रा (फोटो फिचर)

बिहिबार, १५ चैत २०७४

काठमाडौं– राष्ट्रपति विद्यादेवी भण्डारी संसदको संयुक्त बैठकलाई सम्बोधन गर्न जाँदा पूर्ण राजकीय सम्मान सहित सवारी चलाइएको थियो ।

रामनवमीमा भगवान रामचन्द्रकाे  पूजा अारधना (फोटो फिचर)

रामनवमीमा भगवान रामचन्द्रकाे पूजा अारधना (फोटो फिचर)

आइतबार, ११ चैत २०७४

चैत्र शुक्ल नवमीका दिन मनाइने रामनवमी पर्व आइतबार (आज) श्रद्धा भक्तिपूर्वक भगवान् श्री रामचन्द्रको पूजा आराधना गरी मनाइँदैछ।

ओलीको खुवी चित्रकला पनि (फोटोफिचर)

ओलीको खुवी चित्रकला पनि (फोटोफिचर)

बिहिबार, ०८ चैत २०७४

प्रधानमन्त्री केपी शर्मा ओली उखान टुक्का मिसाएर भाषण गर्न कहलिएकै नेता हुन् । तर उनको अर्को तारिफ गर्न योग्य खुवी आज सार्वजनिक भएको छ । महिला उद्यमी महासंघ नेपालले बिहीबारदेखि गरेको तेस्रो अन्तर्राष्ट्रिय महिला उद्यमी व्यापार मेला उद्घाटन गर्न पुगेका प्रधानमन्त्री ओलीले आफ्नो चित्रकला प्रस्तुत गरे ।

तस्बिरमा हेर्नुस् एसइई परीक्षा (फोटो फिचर)

तस्बिरमा हेर्नुस् एसइई परीक्षा (फोटो फिचर)

बिहिबार, ०८ चैत २०७४

माध्यमिक शिक्षा परीक्षा (एसइई) शान्तिपूर्ण रुपमा देशभरका एक हजार ९५६ परीक्षा केन्द्रमा एकैसाथ सञ्चालन भएको छ।

राजधानीमा पाहांचःह्रे जात्रा (फोटो/ भिडियो)

राजधानीमा पाहांचःह्रे जात्रा (फोटो/ भिडियो)

आइतबार, ०४ चैत २०७४

नेवार समुदायले मनाउने पाहांचःह्रे चाडको अवसमा आइतबार असन, बटु भद्रकाली, टेबहाल भद्रकाली र कंग अजिमाको खट जुधाउने जात्रा भएको छ।

हुम्लामा हिउँ, जनजीवन प्रभावित (फोटो फिचर)

हुम्लामा हिउँ, जनजीवन प्रभावित (फोटो फिचर)

शुक्रबार, ०२ चैत २०७४

हुम्लामा विहीबार बिहानबाट हिमपात भएको छ। विहीबार दिनभरी हिमपात हुँदा जनजीवन प्रभावित  बनेको छ।

तस्बिरमा हेर्नुस् बाङ्ला जहाज दुर्घटना

तस्बिरमा हेर्नुस् बाङ्ला जहाज दुर्घटना

सोमबार, २८ फागुन २०७४

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणका क्रममा युएस बाङ्लाको विमान दुर्घटनाग्रस्त भएको छ। विमानस्थलका प्रवक्ता प्रेमनाथ ठाकुरका अनुसार बंगलादेशबाट ६७ यात्रु र ४ चालक दलसहित काठमाडौं आएको उडान नम्बर युबिजी–२११ भएको बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज २ बजेर २० मिनेटमा  धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो।

तस्बिरमा हिउँद (फोटो फिचर)

तस्बिरमा हिउँद (फोटो फिचर)

शनिबार, २६ फागुन २०७४

हामीले हिउँद याममा विभिन्न समस्या देख्छौँ र भोग्छौँ पनि । जाडो मौसममा प्रकृतिले हामीलाई विभिन्न अप्ठेरासँगै  रमाइला क्षण अनुभव गर्ने मौका पनि दिन्छ । हिउँदका बेला हाम्रा डाँडा–पाखामा कतै हिउँ परेको देख्छौँ त कतै शीतलहर । जाडोमा कतिपयको जनजीवन कष्टकर बन्न पुग्छ ।

महिला हिंसा विरुद्ध पुरुषलाई प्याड र पदयात्रा (फोटो फिचर)

महिला हिंसा विरुद्ध पुरुषलाई प्याड र पदयात्रा (फोटो फिचर)

बिहिबार, २४ फागुन २०७४

अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा बिहीबार काठमाडौंमा पुरुष पदयात्रा गरिएको छ।

नेपाल रिपब्लिक मिडियामा होली (फोटो फिचर)

नेपाल रिपब्लिक मिडियामा होली (फोटो फिचर)

बिहिबार, १७ फागुन २०७४

रंगको पर्व होली मनाइदै छ। नेपाल रिपब्लिक मिडियाको केन्द्रीय कार्यालय जेडिए कम्प्लेक्स सुन्धारामा पनि विशेष कार्यक्रमका साथ होली मनाइएको छ।

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

राउटे बालबालिकाको दैनिकी (फोटो फिचर)

आइतबार, १३ फागुन २०७४

दैलेखको भैरवी गाउँपालिका अन्तर्गत खोलीबजारमा रहेको छामघाट खोला किनारमा अहिले राउटे सरेर आएका छन् । राउटे बालबालिका खोला किनारमै खेलेर दिन बिताउने गरेका छन् । राउटेले पढ्न गाह्रो नहुने अन्धविश्वासका कारण शिक्षादीक्षा यो बस्तीमा पुग्न सकेको छैन ।

राजधानीमा ल्होसारको रौनक (फोटो/भिडियो)

राजधानीमा ल्होसारको रौनक (फोटो/भिडियो)

शुक्रबार, ०४ फागुन २०७४

शेर्पालगायत उत्तरी हिमाली क्षेत्रमा बसोबास गर्ने समुदायले आज ग्याल्बो ल्होसार मनाएका छन्। भोट भाषाको दाथोक पात्रोअनुसार फाल्गुण शुक्ल प्रतिपदाका दिनदेखि शेर्पा जातिको नयाँ वर्ष सुरु हुन्छ। यस्तै त्यसैगरी बौद्ध महायानी धर्मावलम्बीहरूले आजै सोनम ल्होसार मनाइएको छ। यो वर्ष सोनाम ल्होसार र ग्याल्बो ल्होसार एकैदिन परेको थियो

तपाईंको रुचि अनुसारको समाचारको लागि खाता खोल्नुहोस् ।