१५ चैत्र २०८० बिहीबार
कला

नीताले दिइन् नजिकका साथीलाई 'ब्याचलर पार्टी'

यही असार २४ गते विवाह गर्न लागेकी अभिनेत्री नीता ढुंगानाले ‘ब्याचलर पार्टी’ दिएकी छन्। 

उनले होटल याक एण्ड यतीमा आफ्ना नजिकका साथीलाई ‘ब्याचलर पार्टी’ दिएको सामाजिक संजालमा तस्बिर सार्वजनिक गर्दै जानकारी गराएकी छन्।

नीताले ज्योतिष तथा अभिनेता हरिहर अधिकारीसँग करिब ४ वर्षको प्रेम विवाहमा परिणत गर्न लागेकी हुन्। 

उनको बिहे दरबारमार्गस्थित होटल याक एण्ड यतिमा बिहान १० बजेदेखि आयोजना हुने र बिहेमा आफन्त र परिवारलाई मात्र बोलाइएको छ। 

प्रकाशित: २१ असार २०७९ ०९:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App