भिडियो

रैथाने दलप्रति स्वतन्त्र उम्मेदवारहरूको आक्रोश

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौँ निर्वाचन क्षेत्र नं ६ मा उम्मेदवारी दिएका राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल र काठमाडौँ निर्वाचन क्षेत्र नं ५ मा स्वतन्त्र व्यक्तिका रूपमा उम्मेदवारी दिएका बिजय कडेल र गोपीलाल न्यौपानेसँगको निर्वाचन बहस।

प्रकाशित: २० कार्तिक २०७९ ०६:१५ आइतबार