भिडियो

ईश्वर पोखरेलसँग बहस गर्न ईच्छुक दुई उम्मेदवार

प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं निर्वाचन क्षेत्र नं ५ मा उम्मेदवारी दिएका राष्ट्रिय प्रजातन्त्र पार्टी प्रा.डा. रामप्रसाद उप्रेदी र स्वतन्त्रका हेमराज थापासँगको निर्वाचन बहस।

प्रकाशित: १८ कार्तिक २०७९ १३:५० शुक्रबार

प्रतिनिधिसभा सदस्य स्वतन्त्रका हेमराज थापा