प्रतिनिधिसभा सदस्यका लागि काठमाडौं क्षेत्र नं ७ मा उम्मेदवारी दिएका नेकपा एमालेका श्याम कुमार घिमिरे, स्वतन्त्र रामबिर मानन्धर र रविन्द्र कुमार श्रेष्ठसँग नेपाल रिपब्लिक मिडियाको निर्वाचन बहस।
महिलाहरूलाई उद्यमी बन्न प्रेरित गर्ने महिला उद्यमी महासंघ नेपालले गोदावरी नगरपालिकाको सहकार्यमा ‘सेनेटरी न्यापकिन’ उत्पादन सम्बन्धी तालिम प्रदान गरेको छ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले घागत रोग लागेर उपचाररत बाहेक काजमा रहेका अन्य सबै सरकारी विद्यालयका शिक्षकहरुको काज फिर्ता गर्ने निर्णय गरेको छ।