भिडियो

विराटनगरको ‘रिङरोड सपना’ पूरा हुन सकेको छैनः प्रमुख कोइराला

वर्षौंदेखि विराटनगरमा रिङरोडको योजना अलपत्र परेको र आफू निवार्चित भएसँगै समस्या समाधानमा अगाडि बढेको महानगरपालिकाका प्रमुख नागेश कोइरालाले बताएका छन्। महानगरमा सडक पूर्वाधार, खानेपानी, डुबान र रोजगारीको समस्या मुख्य रहेको र ति समस्या किनारा लगाउन प्रदेश र संघिय सरकारले पनि सहयोग गर्नुपर्ने नेपाल रिपब्लिक मिडियाले विराटनगरमा आयोजना गरेको नागरिक संवादमा बताए।

प्रकाशित: ७ आश्विन २०७९ १०:०९ शुक्रबार