ललितपुर महानगरपालिकाले आइतबारदेखि पानीपुरी र चटपटे बेच्न रोक लगाइएको छ। पानीपुरी र चटपटे बनाउन प्रयोग गरिएको पानीमा फोहोर भेटिएको भन्दै महानगरपालिकाले यी खानेकुरा बेच्न प्रतिबन्ध लगाएको नगर प्रहरी प्रमुख सिताराम हाछेथुले बताए।
उनले महानगर क्षेत्रभित्र पानीपुरी र चटपटेमा मात्रै रोक नलगाई मःमः मा प्रतिबन्ध लगाउने बताए। नगर प्रहरी प्रमुख सिताराम हाछेथुसँग नागरिककर्मी पुष्प भट्टले गरेको कुराकानीको सम्पादित अंशः
प्रकाशित: १३ असार २०७९ ०७:२५ सोमबार