भिडियो

नागरिक फ्रन्टलाइन: रामेश्वोर खनाल, दिपेन्द्र बहादुर क्षेत्री र डा बिमला राई पौडेल

आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि सरकारले ल्याएको बजेट तपाईलाई कस्तो लाग्यो? सरकारले आज ल्याएको बजेटले तपाईका कति समस्या सम्वोधन गरे जस्तो लाग्छ? के सरकारले ल्याएको बजेट कार्यान्वयन हुने देख्नुहुन्छ ? पूर्व अर्थ सचिव: रामेश्वोर खनाल, पूर्व गभर्नर: दिपेन्द्र बहादुर क्षेत्री र राष्ट्रिय सभा सदस्य डा बिमला राई पौडेल सँगको बजेट विशेष फ्रन्ट लाइन सुवास घिमिरेको साथमा।

प्रकाशित: १५ जेष्ठ २०७६ १३:१५ बुधबार

नागरिक_फ्रन्टलाइन रामेश्वोर_खनाल दिपेन्द्र_बहादुर_क्षेत्री डा_बिमला_राई_पौडेल