भिडियो

द्वन्द्व चर्काउने प्रयास पटक-पटक हुँदैछन् : प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा द्वन्द्व चर्काउने प्रयास पटक-पटक भए पनि त्यस्ता प्रयास असफल पारिएको बताएका छन्।

प्रकाशित: १७ चैत्र २०७५ ०९:०६ आइतबार

प्रधानमन्त्री केपी_शर्मा_ओली द्वन्द्व समृद्धि