भिडियो

वक्यौता रकम खै?

काठमाडौं - त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले विमानस्थल परिसर भित्र  व्यवसायिक प्रयोजनका लागि भएका सम्झौता तथा वायु सेवा कम्पनीहरूले बुझाउन बाँकी रहेको वक्यौताप्रति संसद्को सार्वजनिक लेखा समितिले चासो देखाएको छ। थप जानकारीका लागि भिडियो हेर्नुहोस :

प्रकाशित: ३ चैत्र २०७५ १७:४१ आइतबार

त्रिभुवन_अन्तर्राष्ट्रिय_विमानस्थल सार्वजनिक_लेखा_समिति वायु_सेवा_कम्पनी वक्यौता