भिडियो

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग

लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग
काठमाडौं– सभामुख कृष्णबहादुर महराले गिरिशचन्द्र लालको अध्यक्षतामा गठित आयोगको प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न सरकारलाई निर्देशन दिएका छन्। लाल आयोगको प्रतिवेदन सार्वजनिक गर्दै माग गर्दै राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रतिनिधिसभाको बैठकमा अवरोध गरेपछि सभामुख महराले उक्त प्रतिवेदन यथाशिघ्र सार्वजनिक गर्न निर्देश गरेका हुन्। थप जानकारीका लागि भिडियो हेर्नुहोस :

प्रकाशित: ३ चैत्र २०७५ १७:३५ आइतबार

लाल_आयोग सभामुख_कृष्णबहादुर_महरा राष्ट्रिय_जनता_पार्टी_नेपाल गिरिशचन्द्र_लाल