भिडियो

विप्लव समूहलाई पैसा नदिनुस्

काठमाडौं– वैदेशिक रोजगार व्यवसायीले निर्वाध रुपमा व्यवसाय गर्ने वातावरण सिर्जना गर्न सरकारसँग माग गरेका छन्। गत फागुन २४ गते साँझ नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहन गुरुङको घरमा भएको बम बिस्फोटबाट त्रसित बनेका व्यवसायीले मंगलवार प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष सुरक्षा र घटनाबाट भएको क्षतिको उचित क्षतीपूर्तिको माग राख्दै ज्ञापनपत्र बुझाएका छन्। थप जानकारीका लागि भिडियो हेर्नुहोस :

प्रकाशित: ३ चैत्र २०७५ १७:३० आइतबार

वैदेशिक_रोजगार_व्यवसायी रोहन_गुरुङ बम_बिस्फोट प्रधानमन्त्री_केपी_शर्मा_ओली