भिडियो

मुस्लिम आयाेगकाे अध्यक्षमा सिफारिस अन्सारीले दिए सांसदलाई चुनौती

काठमाडौं– मुस्लिम आयोगको अध्यक्षमा प्रस्तावित समिम मियाँ अन्सारीले पेश गरेका कागजपत्र विवादास्पद देखिएको भन्दै संसदको संसदीय सुनुवाई समितिका सांसदहरुले मियाँलाई  ‘ब्याक’ हुन सुझाव दिएका छन्। तर अन्सारीले भने आफू कुनै हालतमा पछि नहट्ने अडान लिएका छन्। थप विवरण भिडियोमा:

प्रकाशित: २१ फाल्गुन २०७५ १७:१५ मंगलबार

समिम_अन्सारी मुस्लिम_आयोग कागजपत्र_विवादास्पद संसदीय_सुनुवाई_समिति