भिडियो

भ्रष्टाचार छ भनेर प्रधानमन्त्रीलाई भन्नुपर्छ ?

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका उपसचिव प्रेमप्रसाद सञ्जेललाई सरुवा गर्ने सचिवको निर्णय कार्यान्वयन नगर्न नगराउन सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ। संजेल सँग गरिएको कुराकानी भिडियोमा हेर्न सक्नुहुन्छ।

प्रकाशित: २१ फाल्गुन २०७५ १६:४२ मंगलबार

भ्रष्टाचार प्रधानमन्त्री प्रेमप्रसाद_सञ्जेल सरुवा