भिडियो

बन्ने भयो रानीपोखरी

भुकम्प गएको करिव ४ वर्षपछि रानीपोखरी पुनर्निर्माणले गति लिएको छ। पुनर्निर्माणको शैली,प्रविधि र निर्माण सामाग्री सम्बन्धी विवादमा लामो समय जेलिएको ऐतिहासिक रानीपोखरी निर्माण पुनर्निर्माणको काम अलमलमा थियो । 

प्रकाशित: २१ फाल्गुन २०७५ १६:३७ मंगलबार

रानीपोखरी पुनर्निर्माण विवाद भुकम्प