आम जनताले जंगली जनावर पाल्ने विषयमा नियमावली बन्ने क्रममा छ। यससम्बन्धी नीति पास भइसकेको छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले नियमावलीको मस्यौदा मन्त्रालयमा पठाएको जनायो। यसमा संशोधन हुनसक्ने भएकोले अहिल्यै विभागका अधिकारी नबोल्ने सोचमा छन् । सरकारले वन्यजन्तुको पालन, प्रजनन, मांसाहार, बेचबिखन र विदेश निकासी समेत गर्न सकिने विषयलाई समावेश गरिएको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण (पाँचौ संसोधन) ऐन २०७३ चैत्र १७ गते पास भएको थियो । विस्तुत रिपोर्ट भिडियो ........
दृष्य छायांकन : देबु राजवंशी
प्रकाशित: २९ माघ २०७५ १३:४० मंगलबार