नेकपा एमाले जुम्लाको अध्यक्षमा शान्तिलाल महतको प्यानल विजयी भएको छ। अध्यक्ष पदका प्रतिस्पर्धी धिरेन्द्रराज गिरीलाई ५९ मतले पछि पार्दै महत अध्यक्षमा निर्वाचित भएका हुन्।
सामाजिक सञ्जालको माध्यमबाट आम जनमानसमा भ्रम फैलाउने उद्देश्यले जथाभावी अन्तवार्ता दिएको आरोपमा प्रहरीले झापाको दमक नगरपालिका वडा नं-५ घर भई काठमाडौं महानगरपालिका वडा नं-३२ गैह्रीगाउँ बस्ने ४६ वर्षिय डिल्लीराम खनाललाई मंगलबार प्रकाउ गरी बिहीबार सार्वजनिक गरेको हो।