भिडियो

नेपाल एक चीन नीतिमा दृढ छ,भेनेजुयलाको विषयमा क्यारमको गोटी बन्दैन : मन्त्री बाँस्कोटा

सरकारका प्रवक्ता तथा संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नेपाल एक चीन नीतिमा दृढ रहेको जनाउँदै भेनेजुयलाको विषयमा सरकार क्यारमको गाेटी नबन्ने बताएका छन्।

प्रकाशित: १७ माघ २०७५ १७:२९ बिहीबार

गोकुल_बाँस्कोटा भेनेजुयला पुष्पकमल_दाहालको_विज्ञप्ति अमेरीकन_हस्तक्षेप