भिडियो

भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा पूर्वउपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीको स्वास्थ्य अवस्था स्थिर रहेको उनको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। 

प्रकाशित: १३ माघ २०७५ १५:०३ आइतबार

भरतमोहन_अधिकारी नेकपा उपचार