भिडियो

घोटाला गर्नेलाई कानुन बमोजिम कारबाही गर

सार्वजनिक लेखा समितिले वाइडबडी जहाज खरिद अनियमिततामा वहालवाला मन्त्री रवीन्द्र अधिकारीलाई कारवाही गर्न सिफारिस गरेको छ।

प्रकाशित: २३ पुस २०७५ १०:४४ सोमबार

वाइड_बडी रवीन्द्र_अधिकारी अनियमितता