भिडियो

ओमप्रकाश मिश्र : कानून अधिकृतदेखि प्रधानन्यायाधीशसम्म (भिडियो)

काठमाडौं- प्रधानन्यायाधीश ओमप्रकाश मिश्र नेपालका २८ औं प्रधानन्यायाधीश हुन्। उनले सोमबार पद तथा गोपनीयताको सपथ लिएसँगै न्यायालयको कमाण्ड सम्हाले। रुपन्देहीमा जन्मिएका उनी २०३८ सालमा कानून अधिकृतको रुपमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनको व्यवसायीक अनुभव र शिक्षालाई समेटेर हामीले भिडियो बनाएका छौं।

प्रकाशित: २७ भाद्र २०७५ ०८:२६ बुधबार

प्रधान्यायाधीश ओमप्रकाश_मिश्र