युवापुस्तामाझ सेल्फी निकै लोकप्रिय छ। कुनै नयाँ ठाउँ घुम्न जाँदा होस् या प्रेमिप्रेमिकाको साथमा होस् सेल्फी लिन व्यस्त हुन्छन् युवापुस्ता। दशैंको सुरुवातसँगै सेल्फी मोह अझै बढेको छ। सेल्फी खिचेर सामाजिक सञ्जालहरुमा पोष्ट् गर्नेहरुको लर्को सहर,बजार देखि गाउँगाउँसम्म पुगेको छ। आफुले आफ्नै फोटो आफ्नो आवश्यकताअनुसार सजिलै खिच्न सकिने भएकाले समेत यसको लोकप्रियता बढ्दै गएको छ। कसरी लिन सकिन्छ त उत्कृष्ट सेल्फी? भिडियो हेर्नुहोस्।
प्रकाशित: २९ आश्विन २०७५ ०४:१५ सोमबार