खेल

अञ्जनको ह्याट्रिकमा नेपाललाई अग्रता

फाइल तस्बिर।

नेपालले मैत्रीपूर्ण खेलमा अहिले बंगलादेशविरुद्ध प्रतिस्पर्धा गरिरहेको छ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा नेपालले ३–० गोलको अग्रता बनाएको छ। अञ्जन विष्टले ह्याट्रिक पूरा गर्दै नेपाललाई ३–० को अग्रता दिलाएका हुन्।

प्रकाशित: ११ आश्विन २०७९ १२:३२ मंगलबार

नेपालले मैत्रीपूर्ण खेल