खेल

केन्याविरुद्ध नेपाल बलिङ गर्दै

फाइल तस्बिर।

केन्यासँगको चौथो टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट खेलमामा नेपालले टस हारेर बलिङको निम्तो पाएको छ।

नैरोवीस्थित जिमखाना क्रिकेट मैदानमा केन्याले टस जितेर ब्याटिङ रोजेपछि नेपालले सुरुवातमा बलिङ गर्ने भएको हो।  

घरेलु टोलीविरुद्ध तेश्रो जितको खोजीसँगै नेपाल एक खेल अगावै सिरिज जित्ने दाउमा छ  ।

पाँच खेलको सिरिजमा नेपाल २-१ ले अघि छ।

प्रकाशित: १३ भाद्र २०७९ ०९:५४ सोमबार

टी-ट्वान्टी अन्तराष्ट्रिय क्रिकेट