खेल

भारतविरुद्ध नेपालद्वारा पहिलो हाफमा गोल

काठमाडौँको दशरथ रंगशालामा भइरहेको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण  खेलमा नेपालले पहिलो हाफमा गोल गरेको छ। नेपालका लागि खेलको ३६ औं मिनेटमा अन्जन विष्टले गोल गरेका हुन्। भारतविरुद्धको मैत्रीपूर्ण खेलमा भएको गोलसँगै नेपालले अग्रता लिएको छ।

प्रकाशित: १७ भाद्र २०७८ १२:४६ बिहीबार

दथरथ रंगशाला गोल