खेल

१४ औं साग पाकिस्तानमा

काठमाडौं– दक्षिण एसियाली खेलकुद (साग) को १४ औं संस्करण पाकिस्तानमा आयोजना हुने भएको छ।

सातदोबाटोस्थित ओलम्पिक कमिटिको भवनमा सोमबार बसेको साग ओलम्पिक काउन्सिलको बैठकले पाकिस्तानलाई १४ औं संस्करणको साग आयोजनाको जिम्मेवारी दिएको हो। अल्फाबेटको आधारमा नेपालपछि साग आयोजना गर्ने पालो पाकिस्तानको हो। 

प्रकाशित: २३ मंसिर २०७६ १३:४१ सोमबार

साग १४_औं_संस्करण पाकिस्तान