खेल

नेपालविरुद्ध भारतले लियो अग्रता

भारतविरुद्ध गोलको प्रयास गर्दै नेपालकी फर्वाड सावित्रा भण्डारी। तस्बिरः नागरिक/उमेश
पोखरा– १३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत महिला फुटबलको स्वर्णका लागि भएको प्रतिस्पर्धामा नेपाल एक शुन्यले पछि परेको छ। भारतसंग भएको खेलमा नेपाल १७ औं मिनेट नै पछि परेको हो। भारतका लागि बाला देवीले गोल गरिन्। 

प्रकाशित: २३ मंसिर २०७६ ०८:०१ सोमबार

साग फुटबल